Siraha Times
ताजा समाचार

एनआरएनए कतारको सदस्य पदमा जय प्रकाश यादवको उम्मेद्बारी

  • असार ७, २०७८
  • १३६१ पटक पढिएको
  • रामएकवाल राम
alt

रामएकवाल राम दोहा कतार- सिरहाको नवराजपुर गाउँपालिका वाडा न. -३ निवासी जय प्रकाश यादव हाल दोहा कतारमा बसोबास गरि रहनु भएको र अहिले गैर अवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनसीसी ) कतारको नवौ महाअधिवेशन मार्फत २०२१-२०२३ सम्म कार्यकालको एनसीसी नयाँ कार्य समिति चयनको आशन्न निर्वाचनमा उहाँले सदस्य पदमा उम्मेद्बारी दिएका छन।

उनले आफ्नो उम्मेद्बारी एनआरएनए एनसीसी कतारको कार्य योजना तथा परियोजनाहरुलाई सफल पार्नको लागि आवश्यक भुमिका निर्वाह गर्न केन्द्रित हुने बताउदै उम्मेद्बारी दिएको घोषण गरेका हुन।जय प्रकाश यादव एनसीसी कतारको वृहत्तर हित र कतारमा रहेका नेपालीहरुको हक हितका लागि सदैव काम गर्ने बताउदै कतार बासी एनसीसी पञ्जिकृत सदस्यहरुलाई आफ्नो मत दिई अगामी कार्यकालको लागि सदस्य पदमा विजयी गराउन आग्रह गर्नु भएको छ।

प्रतिक्रिया दिनुहोस

श्री सरस्वती सामुदाय ...

उमेश कुमार साह सप्तरी असोज ३ । श्री सरस्वती सामुदायिक सिकाई केन्द्रको दोस्रो साधारणसभा तथा सामाजिक प ...

सखुवानन्कारकट्टीमा ज ...

रहमुल, लहान ३ असोज । जनता समाजवादी पार्टी (जसपा) नेपालले सिरहाको सखुवानन्कारकट्टी गाउँपालिकामा अगुवा ...

शिक्षकको मेहनत, अभिभ ...

रहमुल, लहान,०३ असोज ।“ज्ञान, विज्ञान, सीप, उद्यम र मौलिकता : साझेदारी र प्रगतियुक्त सक्षमता&rd ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१