Siraha Times
ताजा समाचार

समाजसेबि महतो स्वास्थ सामाग्री सहयोग गर्न सुनसरी पुगे

स्वास्थ सामाग्री वितरण गर्न राहत अभियनता महतो घर-घर पुग्दै

  • असार १, २०७८
  • ९१९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सप्तरी १ असार - राहत अभियनता गुनान्द महतोका एक समुहले दिन दुखीहरुलाई राहत गर्न लगेका हुन्।"सके सहयोग गरौ नसके घरमै बसौ मुलनाराको साथ कुशवाहा राहत सङ्कलन तथा बितरण महा अभियानका संयोजक गुनानन्द महतोको अगुवाईमा अभियानका टोलि सङ्ग शनिबार सुनसरी को भोक्राहा ढोकको गाउँ बस्तिमा स्वास्थ सामाग्री सहित खाने सामाग्री लिएर गरिब तथा अति बिपन्न परिवार मा पुगे स्वास्थ सामाग्री माक्स ,सेनिटाईजर र साबुन अनि खाने सामाग्री हरु च्युरा ,चाउचाउ ,बिस्कुट सहित को सामाग्री हरु स्थानीय को सहयोग मा करिब ५० भन्दा बढी अति बिपन्न परिवार मा बितरण गरियो भन्ने जानकारी अभियान का सदस्य तथा महा अभियान्ता रामनारायण मेहता ले जानकारी गराउनु भयो ।

Open Photo

अभियान मा समलग्न महा अभियान का सल्लाहकार तथा कुशवाहा समाजका ग.पा. अध्यक्ष मधुलाल मेहता का अनुसार अहिले को विषम परिस्थितिमा मा सरकार द्वारा कुनै सहयोग नआएको हुदा यश गपा को अति बिपन्न परिवार निरास भएको बेला कुशवाहा राहत सङ्कलन तथा बितरण महा अभियान ले सानै सहयोग गरेता पनि अति बिपन्न परिवार खुसी भएका छन।

Open Photo

जन चेतना मुलक कार्यक्रम र राहत सामाग्री पाउँदा स्थानीय हरु ले सबै अभियन्ता हरु र कुशवाहा समाज लाई धन्यवाद दिए को कुरा कुशवाहा समाज का वाडा अध्यक्ष जय प्रकाश मेहता ले जानकारी दिनु भयो ।

उक्त माहा अभियान मा सन्योजक गुनानन्द महतो , सदस्य हरु रामनारायण मेहता, बब्लु मेहता सुरेश मेहता, सिभकुमार मेहता , अर्जुन मेहता, पवन मेहता , कुशवाहा समाजका गपा अध्यक्ष मधुलाल मेहता ,समाज का वडा अध्यक्ष जय प्रकाश मेहता सचिब डि एन मेहता लगायत विद्यार्थी समाजका गपा अध्यक्ष उमेश मेहता समेत को उपस्थित थियो भन्ने कुशवाहा राहत सङ्कलन तथा बितरण महा अभियान का सन्योजक महतोले जानकारी गराउनु भयो ।

प्रतिक्रिया दिनुहोस

आकस्मिक स्वास्थ्य से ...

बारा ३ भदौ। सिमरा विमानस्थलमा बुधबारदेखि निःशुल्क स्वास्थ्य सहायता कक्ष (हेल्थ डेस्क) सञ्चालनमा आएको ...

चार सदस्य चयन, बाँकी ...

रहमुल, लहान, ३ भदौ । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–१ मौवाहीस्थित श्री जनता माध्यमिक विद् ...

यौन तथा प्रजनन स्वास ...

गोलबजार, भदौ २ । मुक्ति नेपालको आयोजनामा यौन तथा प्रजनन स्वास्थ्य अधिकार सम्बन्धी तीन दिने क्षमता अभ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१