ताजा समाचार

एक सुटकेश लिएर मोटरसाइकलमा बाहरिए प्रदेश २ का मन्त्री सोनल

  • जेठ २४, २०७८
  • १०४९ पटक पढिएको
  • रामएकवाल राम
alt

जनकपुरधाम। प्रदेश २ का भौतीक पुर्वाधार विकास मन्त्री जितेन्द्र सानल एक सुटकेश लिएर मन्त्री निवासबाट बाहिरएका छन् । आइतवार साँझ प्रदेश सरकारले ठाकुर पक्षका सोनल सहित थप ३ राज्य मन्त्री समेतलाई हटाएपछि मन्त्री सोनल आज विहानै कर्मचारी सहित शुभेच्छुकहरुलाई बोलाएर निवासबाट बाहिरएका छन् ।

निवासमा कर्मचारी सहितका विभिन्न शुभेच्छुकहरुलाई संक्षिप्त सम्बोधन गरेका मन्त्री सोनलले भने, ‘पार्टीले प्रदेशको राजनिति गर्न पठाएको छ, प्रदेशको राजनिति गर्छु ।’

प्रतिक्रिया दिनुहोस

माध्यमिक विद्यालय मह ...

रहमुल, लहान, २६ असोज । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–५ स्थित श्री माध्यमिक विद्यालय महेश ...

माध्यमिक विद्यालय कच ...

रहमुल, लहान, २६ असोज । सिरहाको बरियारपट्टी गाउँपालिका–१, कचनारीस्थित श्री माध्यमिक विद्या ...

बहुजन पार्टी नेपालको ...

रहमुल, सर्लाही, २६ असोज । सर्लाहीमा बहुजन पार्टी नेपालको प्रथम राष्ट्रिय महाधिवेशन भव्य रूपमा सुरु भ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤