धनुषा १८ । सोमबार बसेको जिल्ला विपद् व्यवस्थापन समिति धनुषाको बैठकले जेठ २४ गतेसम्मका लागि जिल्लाभर निषेधाज्ञा लम्ब्याएको छ । कोरोना भाइरसको दोस्रो महामारी सुरु भएसँगै धनुषामा चौथो पटक निषेधाज्ञा लम्ब्याइएको हो । संक्रमणलाई अझै कम गर्न थप एक साताको लागि निषेधाज्ञा गर्ने निर्णय गरेको धनुषाका प्रमुख जिल्ला अधिकारी बन्दुप्रसाद बास्तोलाले बताउनुभएको छ । जिल्ला प्रशासन कार्यालय धनुषाले जेठ २४ गते सम्मका लागि निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो ।
प्रतिक्रिया दिनुहोस
माध्यमिक विद्यालय कचनारीद्वारा विजया दशमी तथा बडा दशैँ २०८३ को शुभकामना, आपसी सद्भाव र सांस्कृतिक एकताको सन्देश
बहुजन पार्टी नेपालको प्रथम राष्ट्रिय महाधिवेशनमा पूर्व गृह राज्यमन्त्री मोहम्मद रिजवान अन्सारी विशिष्ट अतिथिका रूपमा आमन्त्रित
लहानको शान र आस्थाको नयाँ प्रतीक बन्यो दुर्गा मन्दिर, पौने ५ करोडको परियोजना सम्पन्न; मेयर महेश चौधरीको प्रतिबद्धता पूरा
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2026 - Sirahatimes.com All rights reserved