आज नेदरल्यान्ड्स र मलेसिया भिड्दै

  • वैशाख ८, २०७८
  • १०७४ पटक पढिएको
  • रामएकवाल राम
alt

काठमाडौ । त्रिकोणात्मक टी–ट्वान्टी सिरिज अन्तर्गत आज नेदरल्यान्ड्स र मलेसिया भिड्दैछन् ।

टियु क्रिकेट मैदानमा हुने खेल अपरान्ह १२ः१५ बजे सुरु हुनेछ ।आजको खेलमा जित निकाल्दै नेदरल्यान्ड्स फाइनल पुग्ने लक्ष्यसहित मैदान उत्रदैँछ भने मलेसिया पहिलो जितको खोजीमा छ ।मलेसियालाई फाइनल पुग्न अब बाँकी रहेको दुई खेल जित्नै पर्ने दबाब छ ।

पहिलो खेलमा नेदरल्यान्ड्ससँग हार व्यहोरेको मलेसिया दोस्रो खेलमा नेपालसँग पनि स्तब्ध बनेको थियो ।आजको खेलमा पनि मलेसिया पराजित भए प्रतियोगिताबाट बाहिरिनेछ । त्यस्तो अवस्थामा नेदरल्यान्ड्स र नेपाल फाइनलमा पुग्नेछ ।

नेपाल ३ खेलमा ४ अंक जोडेर शिर्षस्थानमा छ भने समान खेलमा ४ अंकसहित नेदरल्यान्ड्स दोस्रो स्थानमा छ । मलेसिया पुछारमा रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस

अतिविपन्न बेसाहाराको ...

रहमुल,लहान २ पुस। सिरहाको धनगढीमाई नगरपालिका–१२ सिमलटोकी मुसहर बस्तीकी एक अतिविपन्न तथा शारीरि ...

मेयर चौधरीद्वारा लहा ...

रहमुल,लहान २ पुस । सिरहाको लहान नगरपालिका–१ का नथुनी सदाय र ईसरवति मण्डलको निधन भएको खबर पाएपछ ...

‎जनमत पार्टीका मधेश ...

‎काठमाण्डाै मंसिर ०२ । जनमत पार्टीका मधेश प्रदेशका वरिष्ठ उपाध्यक्ष भरत चौधरीले पार्टी परित्याग ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१