Siraha Times
ताजा समाचार

नेपाल रजक सेवा समाजको पदाधिकारीहरुलाई सपथ ग्रहण

  • चैत २, २०७७
  • १७७९ पटक पढिएको
  • रामएकवाल राम
alt

जनकपुरधाम - नेपाल रजक सेवा समाजले प्रदेश-२ का आठै जिल्लाका सम्पूर्ण पदाधिकारीहरुलाई गत शुक्रवार जनकपुरधाममा सपथ गर्हण गराएका हुन।सामाजिक अभियन्ता हरु  द्वारा सामाजिक सुधार को अभियान अन्तर्गत नेपाल रजक सेवा समाज को संगठन बिस्तार प्रक्रिया  प्रदेश नं २ को आठै जिल्ला हरुमा समापन पछि सम्पूर्ण पदाधिकारीहरुलाई शपथ गराएका हुन।

समाज को विभिन्न समस्याहरु : सामाजिक भेदभाव, सामाजिक कुप्रथा , सामाजिक बिकृती बिसंगती , अशिक्षा तथा गरिबी न्युनिकरण गर्न  देश तथा बिदेश मा रहेको नेपाली रजक जनसमुदाय को  युवाहरु द्वारा संचालित नेपाल रजक सेवा समाज को सो कार्यक्रममा प्रमुख अतिथि जनता समाजवादी नेपालका प्रभावशाली दलित महासंघ उपाध्यक्ष माननीय श्री राम प्रवेश बैठा एव विभिन्न जिल्लाहरुबाट आएका समाजसेवी बुद्धिजिविहरुको आतिथ्य तथा डा:रामवरण रजक ज्यूको अध्यक्षतामा कार्यक्रम समापन भएको महासचिव नर्सिङ रजक जानकारी गराएका हुन।

प्रतिक्रिया दिनुहोस

लहानमा पत्रकार विरेन ...

रहमुल, लहान, २ असोज । पत्रकार तथा सञ्चारकर्मी विरेन्द्र नेपालको पहलमा लहानमा सुविधा सम्पन्न अफसेट सञ ...

नुवाकोटका बाढीपीडितक ...

रहमुल, लहान, २ असोज । बाढीका कारण प्रभावित नुवाकोटका परिवारलाई लक्षित गर्दै Helping Heart Nepal ...

धनगढीमाई नगरपालिकाको ...

सिराहा, असोज १ । धनगढीमाई नगरपालिकाले आफ्नो ११औँ स्थापना दिवस तथा सीप, श्रम, शिल्पकार र निर्माणका आव ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१