Siraha Times
ताजा समाचार

प्रचण्ड–माधवपक्षका युवा विद्यार्थीद्वार मसाल जुलुस प्रदर्शन

  • माघ २२, २०७७
  • ९७५ पटक पढिएको
  • रामएकवाल राम
alt

राजविराज: नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड–माधव नेपाल पक्षका युवा विद्यार्थीहरुले बुधबार साँझ राजविराजमा मसाल जुलुस प्रदर्शन गरेका छन् ।

उनीहरुले प्रधानमन्त्री केपी ओलीले चालेको गैर संवैधानिक कदमको विरोधमा मसाल जुलुस प्रदर्शन गरेका हुन् ।नेकपाले माघ २२ गते घोषण गरेको बन्द हडताललाई मध्य नजर गर्दे सोको पुर्व संध्यमा युवा विद्यार्थीहरुले मसाल जुुलुस प्रदर्शन गरेको जिल्ला ईन्चार्ज अशोक कुमार मण्डलले बताए ।

उनले एक दिनको बन्द हडताल सफल बनाउन उद्योगी, व्यापारी, यातायातकर्मी लगायत सबैपक्षसंग अपिल गरेका छन् ।संसद विघट्नको विरोधमा भोली एक दिनका लागि बन्द हडताल गरेका छौं र यसलाई सफल बनाउन सबैपक्ष संग हार्दिक अपिल गदर्छौ’ जिल्ला ईन्चार्ज मंडलले भने ।राजविराज स्थित पार्टी कार्यालयबाट निकालिएको मसाल जुलुस नगर परिक्रमा गर्दे नेता चौक सम्म पुगेको थियो ।

 

प्रतिक्रिया दिनुहोस

लहानमा पत्रकार विरेन ...

रहमुल, लहान, २ असोज । पत्रकार तथा सञ्चारकर्मी विरेन्द्र नेपालको पहलमा लहानमा सुविधा सम्पन्न अफसेट सञ ...

नुवाकोटका बाढीपीडितक ...

रहमुल, लहान, २ असोज । बाढीका कारण प्रभावित नुवाकोटका परिवारलाई लक्षित गर्दै Helping Heart Nepal ...

धनगढीमाई नगरपालिकाको ...

सिराहा, असोज १ । धनगढीमाई नगरपालिकाले आफ्नो ११औँ स्थापना दिवस तथा सीप, श्रम, शिल्पकार र निर्माणका आव ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१