Siraha Times
ताजा समाचार

बिपत जोखिमबाट बचन विद्यार्थी लाई प्रशिक्षण

  • पुस २९, २०७७
  • ६५३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान २९ पौष - सिरहाको लहान नगर पालिका स्थित रहेको पशुपति आदर्श उच्च माध्यमिक बिधालमा बिपत बाट जोगिन स्कुलका विद्यार्थी भाई बहिनीहरुलाई बिपत्त सम्बन्धि एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।शस्त्र प्रहरी बेस क्याम्प लहानका इन्चार्ज तथा प्रहरी नाव निरीक्षक डिएपी बिनोद थापा ले प्रशिक्षण दिएका हुन्। प्राकृतिक बिपत र मानव सिर्जित बिपत बाट जोगिन विद्यार्थीहरुलाई एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ।उक्त कार्यक्रममा सयौं विद्यार्थीहरुको सहभागीता रहेको स्कुलका प्रधान अध्यापक डा. महेन्द्र चौधरीले जानकारी दिनु भयो।

विद्यार्थीहरुलाई दिएको यो बिपत सम्बन्धि तालिम जिबन उपयोगी भएको प्रशिक्षक डिएपी बिनोद थापा लाई धन्यवाद दिएका थिए। अचानक आई परेको यस्तो बिपत लाई सामना कसरी गर्ने उनले प्रशिक्षण गरेका थिए । नेपालका एतिहासिक भुकम्पहरु आउने गरेको बताए थापाले बताए ।

प्रतिक्रिया दिनुहोस

बरियारपट्टी–५ को आधा ...

रहमुल, लहान १० असोज । सिरहाको बरियारपट्टी गाउँपालिका–५ हरिपुर–जिझौलस्थित श्री आधारभूत वि ...

लहान–४ चम्पापुरमा वि ...

रहमुल, लहान १० असोज । सिरहाको लहान नगरपालिका–४ चम्पापुरस्थित श्री मधेश शहीद विजय सहनी आधारभूत ...

आठ वर्षदेखि अल्झिएको ...

रहमुल, लहान, १० असोज । सिरहाको लहान नगरपालिका–२४ झुटकीमा तीन पुस्तादेखि मोहीका रूपमा जग्गा भोग ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤