Siraha Times
ताजा समाचार

मोरङको आमरदहमा आगलागी २ करोडौं बराबरको क्षेती

  • मंसिर ३०, २०७७
  • ६५२ पटक पढिएको
  • रामएकवाल राम
alt

मोरङ - मोरङको सुनवर्षी नगरपालिका २ स्थित अमरदहकाे मुख्य बजारमा भिषण आगलागी भएको छ । मुख्य चाेकमा रहेको पारस किराना पसलमा आईतबार राति करिब १ आगो लाग्न सुरु भएको स्थानीयले बताए ।

आगलागी बाट दुई तल्ले घर, गाेदमा सहित पारस किराना पसल मा रहेको १५ सय बाेरा चामल, रिचार्ड काड ५ लाख बराबर , नगद २५ लाख, सुन १८ ताेला , चाँदी ८० ताेला , लत्ताकपडा , र किराना पसलमा रहेको च्याउ च्याउ, बिस्कुट , ताेरी तेल , घरमा रहेको लत्ताकपडा समेत पुर्ण रुपमा क्षेती भएको छ ।

आगलागीबाट २ करोडौं बराबरको क्षेती भएको प्रहरीले जनाएको छ । राति १ बजे बिधुत सटभाई आगालागि सुरु भएको थियोे । आगाे बिहन ६ बजे प्रहरी , स्थानीयवासी, बिराटनगर, रंगेली, सुन्दहरहरैँचा, बेलबारी, कानेपोखरी र दमकका गरी ६ वटा बारुणयन्त्र ले आगो नियन्त्रणमा लिन सफल भएकाेे ईलका प्रहरी कार्यलय रंगेली का प्रहरी निरिक्षक अनमाेल खड्काले बताए ।

प्रतिक्रिया दिनुहोस

लहानमा पत्रकार विरेन ...

रहमुल, लहान, २ असोज । पत्रकार तथा सञ्चारकर्मी विरेन्द्र नेपालको पहलमा लहानमा सुविधा सम्पन्न अफसेट सञ ...

नुवाकोटका बाढीपीडितक ...

रहमुल, लहान, २ असोज । बाढीका कारण प्रभावित नुवाकोटका परिवारलाई लक्षित गर्दै Helping Heart Nepal ...

धनगढीमाई नगरपालिकाको ...

सिराहा, असोज १ । धनगढीमाई नगरपालिकाले आफ्नो ११औँ स्थापना दिवस तथा सीप, श्रम, शिल्पकार र निर्माणका आव ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१