ताजा समाचार

सामाजिक विकास मन्त्री नवलकिशोर साहद्वारा छठ ब्रतालुहरुलाई नगद तथा पुजा सामग्री बितरण

  • मंसिर ४, २०७७
  • ८३८ पटक पढिएको
  • रामएकवाल राम
alt

शुभनारायण यादव
राजविराज ०४ मंसिर।
प्रदेश २का सामाजिक विकास मन्त्री नवलकिशोर साहद्वारा बुधबार सप्तरीको हनुमानगर नगरपालिकाको ईनर्वामा छठका ब्रतालुहरुलाई साडी र पुजा सामग्रीका लागि र नगद समेत वितरण गरेका छन।
धार्मिक आस्था प्रति बिस्वाश राख्ने उनले पछिलो समय धार्मिक आस्था प्रति निक्कै सहयोग गर्दै आइरहेको देखिन्छ ।बुधबार साहले एक कार्यक्रम विच सप्तरी ईनर्वाका ८२ ब्रतालु महिलाहरूलाई १/१ थान साडी सेट तथा रु ५०० सयका दरले नगदसमेत वितरण गरेका हुन।
राजनीतिकमा अडिक रहन सक्ने गुण भएका साहले धार्मिक प्रति सदैब सहयोग रहने समेत बताउनु भयो

प्रतिक्रिया दिनुहोस

सुखीपुरमा रोकिएको सा ...

लहान १२ असोज । सिरहाको सुखीपुर नगरपालिकामा विगत करिब ६ महिनादेखि सामाजिक सुरक्षा भत्ता वितरणमा भइरहे ...

भोटेकोशी बाढीमा बेपत ...

ओम प्रकाश यादव लहान, असोज १२ । रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीका क्रममा बेपत्ता भएका सखुवानन्का ...

डाँका, ज्यान मार्ने ...

ओम प्रकाश यादव लहान, असोज १२ । जिल्ला सिरहामा डाँका, ज्यान मार्ने उद्योग, लागूऔषध, हातहतियार खरखजाना ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤