Siraha Times
ताजा समाचार

नेपाल कम्युनिस्ट पार्टी ( नेकपा ) सचिवालयको बैठक बालुवाटारमा शुरू

  • मंसिर ३, २०७७
  • ९६२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सिरहा टाइम्स  ३ मंसिर । लामो रस्साकस्सी पछि पनि अन्ततः नेपाल कम्यूनिष्ट पार्टी(नेकपा)को सचिवालयको बैठकमा अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली पनि उपस्थित भएका छन् । यस अघिको बैठकमा प्रधानमन्त्री बिरुद्ध लक्षित गरेर १९ पृष्ट लामो राजनीतिक प्रतिवेदन प्रचण्ड एक्लैले ल्याए पछि ओली पक्ष चिढिएको थियो । त्यस पछि छलफलको औचित्य नरहेको बताउदै आएको सो पक्षले आजको बैठक सार्न अनेक प्रयास गरे पनि अन्ततः चौतर्फी दबाब पछि बैठकमा ओली उपस्थित भएका हुन् । अहिले सचिवालयको बैठक बसिरहेको छ । आजै सचिवालयको बैठककै समयमा मन्त्रीपरिषद्को बैठक समेत राखेका ओलीले आफ्नै पक्तिको सुझाव पछि मन्त्रीपरिषद् बैठक भने पछि सारेका थिए ।

प्रतिक्रिया दिनुहोस

शौचालय बनेपछि विद्या ...

लहान । विद्यालयमा सुरक्षित, सफा र प्रयोगयोग्य शौचालय निर्माण भएपछि किशोरी विद्यार्थीको विद्यालय जीवन ...

सरकारी अस्पतालमा एन् ...

रहमुल, लहान, ३१ असार मधेश प्रदेशअन्तर्गतका सरकारी तथा प्रादेशिक अस्पतालहरूमा लामो समयदेखि एन्टी स्ने ...

मलखाद वितरणमा पक्षपा ...

ओम प्रकाश यादव लहान, असार ३१ । खेतीपातीको मुख्य सिजनमा आवश्यक रासायनिक मलखाद नपाएको भन्दै सिरहाको भग ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१