माखन भोग एन्ड स्वीटस नमकिनले मिठाई बिक्रीवितरण गर्न भ्याइनभ्याई

  • कार्तिक १५, २०८१
  • ७२६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

बिरेन्द्र प्रसाद नेपाल लाहन १५ गते । माखन भोग एन्ड स्वीटस नमकिनले विभिन्न प्रकारका मिठाई बिक्रीवितरण गरि लखौको ब्यपार गरेको छ । लहानमै सवभन्दा बढी मिठाई बेच्ने माखनभोगले आज लक्ष्मी पुजा र भाइटिकाको लागि विभिन्न स्वाद र आकर्षक डिजाइनमा मिठाईका परिकार तयार गर्न भारतका कलकताकामा सीप शिकेका ६० जना कालिगड द्वारा मिठाई बनाउन र बिक्रीवितरण गर्न भ्याइनभ्याईको छ । केही दिनका लागि ल्याइएका कालिगड ७ लाखमा आएको र आज कम्तिमा २० लाखको कारोबार हुने लागायतका कुराहरुरोशन अग्रवालले बताएको छ ।

प्रतिक्रिया दिनुहोस

दलित जनकल्याण युवा क ...

ओम प्रकाश यादव लहान, पुष ७ । दलित जनकल्याण युवा क्लब लहान, सिरहाको १९औँ वार्षिक सामाजिक लेखाजोखा कार ...

सिरहामा DOTIM अधिकार ...

ओम प्रकाश यादव लहान, पुष ७ । जनता समाजवादी पार्टी नेपालका शुभेच्छुक संगठनहरू—दलित बिचलाबर्ग, थ ...

हिमालय क्षेत्रीय छाय ...

२०२५ डिसेम्बर २१, लुम्बिनी — २०२५ को पहिलो हिमालय क्षेत्रीय छायाँकला परिक्रमाले लुम्बिनी बुद्ध ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१