कृषक पाठशाला व्यावसायिककरण सवालमा छलफल लहानमा

  • भदौ १८, २०८१
  • ४८७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रहमुल लहान १८ भदौ राष्ट्रिय कृषक समूह महासघं नेपालले CARE Nepal को सहयोगमा संचालित रुपान्तरण परियोजना अन्तर्गत “नागरिक समाज संगठनहरुसँग कृषक पाठशाला व्यवासायिकरण सम्बन्धि सवालगत छलफल” लहानमा सम्पन्न भएकाे छ। छलफलमा नागिरक समाजका विभिन्न संगठनहरूकाे विभिन्न सवालमा सहजिरकण यसप्रकार रहेकाे थियाे। • साना तथा भूमिहीन किसानलाई करार खेती, जिबिकोपार्जन सुधार र पोषण सुधार लगायतका कार्यक्रमद्वारा महासघंले कसरी जोडेको छ ? राष्ट्रिय कृषक समूह महासंघ, नेपाल • भूमिको वर्तमान सवाल तथा जग्गा भाडामा लिने सन्दर्भमा भएको चुनौतीहरुः भूमि अधिकार मन्च • कृषि उपजलाई मुल्य श्रृंखला सहित बाजारीकरणमा कसरी जोडने : उघोग वाणिज्य महासंघ नेपाल • सामुदायिक वनले साना, सिमान्तकृत तथा भूमिहीन किसानहरुको सवाललाई कसरी उठाएको छ : सामुदायिक वन उपभोक्ता महासंघ नेपाल छलफलमा उपस्थित सम्पूर्ण नागरिक समाज संगठनहरुका प्रतिनिधिहरु र महासंघहरु मिली कृषि भूमिको सवाल र कृषि उपजको बजारीकरणको सवालमा संयुक्त पैरवीका अभियानमा अगाडी बढ्ने सहमति भएकाे महासंघले जनाएका छन।

प्रतिक्रिया दिनुहोस

जनकपुरको जितमा कतारम ...

रामएकवाल राम दोहा :-नेपाल प्रिमिएर लिग ( एनपिएल) को पहिलो संस्करणको उपाधी जनकपुर बोल्टसले जितको खुश ...

राष्ट्रिय दलित पत्रक ...

धर्मेन्द्र कुमार कुर्मी कपिलवस्तु पुस ७ । राष्ट्रिय दलित पत्रकार संघ, नेपाल जिल्ला शाखा कपिलवस्तु लु ...

मधेशी आयोगद्वारा नश् ...

लहान पुस ७ । मधेशी आयोगले नेपाल प्रिमियर लिग (NPL) अन्तर्गत २०८१ मंसिर ४ गते सम्पन्न क्वालिफायर ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

best free website hit counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१