कृषक पाठशाला व्यावसायिककरण सवालमा छलफल लहानमा

  • भदौ १८, २०८१
  • ६५५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रहमुल लहान १८ भदौ राष्ट्रिय कृषक समूह महासघं नेपालले CARE Nepal को सहयोगमा संचालित रुपान्तरण परियोजना अन्तर्गत “नागरिक समाज संगठनहरुसँग कृषक पाठशाला व्यवासायिकरण सम्बन्धि सवालगत छलफल” लहानमा सम्पन्न भएकाे छ। छलफलमा नागिरक समाजका विभिन्न संगठनहरूकाे विभिन्न सवालमा सहजिरकण यसप्रकार रहेकाे थियाे। • साना तथा भूमिहीन किसानलाई करार खेती, जिबिकोपार्जन सुधार र पोषण सुधार लगायतका कार्यक्रमद्वारा महासघंले कसरी जोडेको छ ? राष्ट्रिय कृषक समूह महासंघ, नेपाल • भूमिको वर्तमान सवाल तथा जग्गा भाडामा लिने सन्दर्भमा भएको चुनौतीहरुः भूमि अधिकार मन्च • कृषि उपजलाई मुल्य श्रृंखला सहित बाजारीकरणमा कसरी जोडने : उघोग वाणिज्य महासंघ नेपाल • सामुदायिक वनले साना, सिमान्तकृत तथा भूमिहीन किसानहरुको सवाललाई कसरी उठाएको छ : सामुदायिक वन उपभोक्ता महासंघ नेपाल छलफलमा उपस्थित सम्पूर्ण नागरिक समाज संगठनहरुका प्रतिनिधिहरु र महासंघहरु मिली कृषि भूमिको सवाल र कृषि उपजको बजारीकरणको सवालमा संयुक्त पैरवीका अभियानमा अगाडी बढ्ने सहमति भएकाे महासंघले जनाएका छन।

प्रतिक्रिया दिनुहोस

कपिलवस्तुको सिमाक्षे ...

कपिलवस्तुको जिल्लाकाे विजयनगर गां पा गणेशपुर सिमा क्षेत्र हुँदै नेपालमा खसीको तस्करी बढेको छ समयमा व ...

कृष्णानगरमा बहादुरगं ...

कपिलवस्तु , मंसिर १९ । नेपाल नेत्रज्योति संघअन्तर्गत सञ्चालित बहादुरगञ्ज आँखा अस्पतालले कृष्णनगर नगर ...

लहानमा चारदिने तालिम ...

रहमुल लहान, १९ मंसिर । व्यवस्थापनमा जलवायु सहनशीलता एकीकृत गर्ने उद्देश्यले लहानमा चारदिने तालि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१