Siraha Times
ताजा समाचार

बलान नदीको बिचमा फसेका ४ जनाको शस्त्र प्रहरी द्वारा उद्धार

  • असार २३, २०८१
  • ९११ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रहमुल लहान २३ असार। हिजो सप्तरीको बेलहीका ४ जना गाइबस्तु चराउन र रोपाइ गर्न गएका ४ जना बिच नदिमा फसेकालाई शस्त्र बल बेलहीले ३ घण्टा पछि सकुशल उद्दार गरेको छ। गाईवस्तु चराउन गएका र रोपाइँ गरी बलान नदी हुँदै फर्किने क्रममा नदीमा अत्यधिक बहाव भएपछि शनिबार साँझ साढे ६ बजेदेखि चारैजना र गाईवस्तु नदीको मध्य भागमा फसेका थिए । सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट बेल्हीबाट सशस्त्र प्रहरी निरीक्षक जितेन्द्र बहादुर बस्नेत नेतृत्वको टोलीले नदीमा फसेका चारै जनासहित १५ वटा पशु चौपायालाई शनिबार राति १० बजे सकुशल उद्धार गरेको जिल्ला प्रहरी कार्यलय सप्तरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

मानव अधिकार संरक्षणम ...

रहमुल,लहान २७ वैशाख । मानव अधिकार, सामाजिक न्याय र नागरिक उत्तरदायित्वको क्षेत्रमा सक्रिय रहेको Amne ...

सप्तरीमा रहस्यमय रूप ...

ओम प्रकाश यादव लहान, वैशाख २७ । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–५ वनरझुला बाट चार दिनदेखि ब ...

किशोर किशोरी तथा मात ...

ओम प्रकाश यादव लहान लहान, वैशाख २७ । प्लान नेपालको आर्थिक सहयोग तथा दलित जनकल्याण युवा क्लब लहा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१