सप्तरिको सुरुङामा यात्रुबाहक बसमा आगलागी

  • चैत २४, २०८०
  • २६१६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

ओम प्रकाश यादव लहान चैत २४ । सप्तरिको सुरुङामा यात्रुबाहक बसमा आगलागी भएको छ राजमार्गको पुर्व पश्चिम सुरुङ्गा नगर पालिका कडरबोना चौकमा पुर्व बिराटनगर देखि पश्चिम जनकपुर जाने क्रममा साझ करिब ८ बजेको समयमा अचानक आगलागी भएको हो । बिराटनगर बाट जनकपुर जादै गरेको ना. ७ ख. १२७८ को मां दुर्गा डिल्कसमा आगो लागेको हो । बसमा डिजेल चुहिएर आगलागी भएको हुन सक्ने आस्नका गरिएको छ । आगलागी बसको कडरबोना स्थित सुरक्षाकर्मी तथा स्थानियको सहयोगमा नियन्त्रणमा लिएको थियो भने यात्रुबाहक बसको केही भाग जलेको छ भने बसमा सवार यात्रुहरू सकुशल बसबाट बिहिर निस्किन सफल भएको छ। बसमा चालक सह चालक सहित २५/३० जना थियो।

प्रतिक्रिया दिनुहोस

लहानमा ट्राफिक प्रहर ...

रहमुल, लहान २३ चैत्र । जिल्ला ट्राफिक प्रहरी कार्यालय लहान, सिरहाका प्रमुख ट्राफिक प्रहरी निरीक्षक श ...

उत्तर प्रसूति घरभेट ...

रहमुल, लहान २३ चैत्र । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिकामा आर्थिक वर्ष २०८१/०८२ अन्तर्गत सञ्चालन ग ...

गहुँमा घाटा, किसान स ...

रहमुल, लहान २३ चैत । सिरहा र सप्तरी जिल्लाका किसानहरू यस वर्ष गहुँ खेतीमा भारी घाटा व्यहोर्न बाध्य भ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१