शिखर इन्स्योरेन्सको १९ औँ वार्षिकोत्सवमा रक्तदान

  • कार्तिक २४, २०८०
  • ९८९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सिरहा कात्तिक २४ । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड्ले १९औँ वार्षिकोत्सव समारोह विभिन्न कार्यक्रमको आयोजना गरी भव्यताको साथ मनाएको छ । कम्पनीको लहान शाखाका प्रमुख कुश यादवको नेतृत्वमा वार्षिकोत्सवको अवसर पारेर विहीबार रक्तदानसहितका कार्यक्रमको आयोजना गरिएको थियो । सो खुला रक्तदान कार्यक्रममा तीन दर्जन भन्दा बढी व्यक्तिले रगत दान गरेको जनाइएको छ । कार्यक्रममा सुधिर कुमार यादव,नरेन्द्र कुमार सिंह,धिरेन्द्र सदाय,हरेराम यादव,संजय प्रसाद यादव,अनुज कुमार यादवसहित ४३ जनाले रक्तदान गरेका छन् । त्यसैगरी वार्षिकोत्सवको अवसरमा वित्तिय जनचेतनामुलक कार्यक्रम समेत गरिएको जनाइएको छ । शाखा प्रमुख यादवका अनुसार रक्तदानमा सक्रीय सहभागिता जनाएका व्यक्तिहरुलाई धन्यवाद दिएका छन् ।

प्रतिक्रिया दिनुहोस

नापी कार्यालयमा खुल ...

सिरहा १४ माघ । देशमा पार्दर्शिता, सुशासन, र भ्रष्टाचार विरुद्धको जेन्जी आन्दोलनमा ७० जेना भन्दा भढिक ...

मधेसीको पहिचान, स्वा ...

ओम प्रकाश यादव लहान माघ १४ । सिरहा निर्वाचन क्षेत्र नं. १ मा जनता समाजवादी पार्टी (ज.स.पा.) नेपालका ...

७८ वर्षपछि पहिचानको ...

ओम प्रकाश यादव लहान माघ १४ । लामो समयको पीडादायी प्रतीक्षापछि आज एक मानवीय न्याय स्थापित भएको छ। ७८ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१