Siraha Times
ताजा समाचार

प्रवक्ता पठानले दिए हरितालिका तिजको शुभकामना

  • भदौ ३१, २०८०
  • ७२७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

कपिलवस्तु, भाद्र ३१ इण्डो नेपाल सामाजिक मंचका अध्यक्ष तथा जनता समाजवादी पार्टी नेपाल लुम्बिनी प्रदेशका प्रवक्ता युवा नेता अकरम पठानले हिन्दू नारीहरूले मनाउने महत्त्वपूर्ण चाड हरितालिका तिजको सुभकामना व्यक्त गरेका छन् । पठान ले स्वादेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदी बहिनीको महत्त्वपूर्ण चाड हरितालिका तिज असोज १ गते सोमवारका दिन परेकाले हार्दिक सुभकामना व्यक्त गरेका छन् । नेपालमा हरितालिका तीज धूमधाम का साथ मनाइन्छ। विवाहित महिलाले सुखी दाम्पत्य र आफ्नो पतिको दिर्घायुका लागि व्रत बस्दै विधि अनुसार पूजा अर्चना गर्ने गर्दछन्। सोही तिजको अवसरमा पठानले नेपाली महिला हरूमा सु स्वास्थ्य दिर्घायु एवम् उत्रोतर प्रगतिको कामना सहित शुभकामना व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस

भाइरल ज्वरोका बिरामी ...

ओम प्रकाश यादव लहान भदौ २५। मौसम परिवर्तनसँगै भाइरल ज्वरोका बिरामीको संख्या बढ्दै गएपछि सिरहाको लहान ...

लहानको हुलाक कार्याल ...

ओम प्रकाश यादव, लहान । सिरहाको लहान नगरपालिका क्षेत्रको सरसफाइ, सौन्दर्यीकरण तथा सार्वजनिक सुविधालाई ...

लहान–१६ स्थित श्री म ...

ओम प्रकाश यादव लहान भदौ २५ । लहान नगरपालिकाका नगरप्रमुख महेशप्रसाद चौधरीले लहान नगरपालिका–१६ स ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१