ताजा समाचार

नेपाल तरुणदल सिरहाको जिल्ला सचीवमा शेखर यादव मनोनीत

  • भदौ ३१, २०८०
  • ११४५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

नेपाली काङ्ग्रेसको पश्चात रिक्त रहेको नेपाल तरुण दलको जिल्ला सचिवमा शेखर यादवलाई मनोनीत गरिएको छ । नेपाल तरुण दल जिल्ला कार्यसमितिको आज बसेको बैठकले नेपाल तरुण दलको जिल्ला सचिवको जिम्मेवारी पदमा शेखर यादवलाई मनोनित गरिएको जिल्ला अध्यक्ष अर्बिन्द मण्डलले जानकारी दिए । लामो समयको रस्साकस्सी पश्चात विधान सहित नेपाल तरुण दलको जिल्ला सचिवमा यादव मनोनित भएको हो । नेपाल तरुणदल सिरहामा शेखर यादवले सुरु देखि नै इमानदारिता साथ कार्य गर्दै आइरहेको र पार्टीको निम्ति हरेक कदममा हमेसा साथ र सहयोग गरेका हुनाले यादवलाई आज जिल्ला सचीवमा मनोनीत गरेको सभापति अरविन्द मण्डलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

ज्येष्ठ नागरिकहरूको ...

ओम प्रकाश यादव लहान असोज १६ । अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा सप्तरी जिल्लाको खडक नगरपा ...

रासायनिक विषादीको अव ...

रहमुल, लहान, १६ असोज । सिरहाको कृषि क्षेत्र उत्पादनका हिसाबले सम्भावनायुक्त भए पनि रासायनिक विषादी त ...

नरहामा निःशुल्क आँखा ...

रहमुल, लहान, १६ असोज । सिरहाको नरहा गाउँपालिका–३ मा समाजसेवी रामउदगार यादवको निवासमा सञ्चालन ग ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤