ताजा समाचार

ट्रक दुर्घटनामा चालक घाईते

  • साउन ३, २०८०
  • १०९५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

बिनोद मण्डल, साउन ३ । सडकमा ट्रक अनियन्त्रित भई पल्टिदा चालक घाईते भएको छ । एका बिहानै पूर्व-पश्चिम राजमार्ग अन्तर्गत बाँके र दाङको सिमानामा पर्ने शिवखोला पुलबाट ट्रक खसेको अवस्था रहेको देखिन्छ । आज बिहान ४:३० बजे भैरहवाबाट नेपालगञ्ज जाँदै गरेको लु १ ख ८६०९ नम्बरको ट्रक पुलबाट खोलामा खसेको बताइएको हो । दुर्घटनामा परेको ट्रकका चालक सिटमा च्यापिएको थियो , चालकलाई निकाल्ने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । तस्बिरः तीर्थराज चौधरी

प्रतिक्रिया दिनुहोस

रासायनिक विषादीको अव ...

रहमुल, लहान, १६ असोज । सिरहाको कृषि क्षेत्र उत्पादनका हिसाबले सम्भावनायुक्त भए पनि रासायनिक विषादी त ...

नरहामा निःशुल्क आँखा ...

रहमुल, लहान, १६ असोज । सिरहाको नरहा गाउँपालिका–३ मा समाजसेवी रामउदगार यादवको निवासमा सञ्चालन ग ...

सिरहामा बढ्दो लागूऔष ...

रहमुल, लहान, १६ असोज । सिरहामा पछिल्लो समय ठूलो परिमाणमा लागूऔषध बरामद हुने घटना बढ्दै गएपछि यसको का ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤