Siraha Times
ताजा समाचार

धनुषामा चोरी गरेको दमकल सहित १ जना पक्राउ

  • जेठ ६, २०८०
  • ६६३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सिरहाटाइम्स जेष्ठ ६ लहान । धनुषामा चोरी गरेको दमकल सहित १ जना पक्राउ परेका छन् धनुषा जनकपुर उप- महानगरपालिका वडा नं. ०७ दक्षिणकालीका रामलखन मण्डलको घरबाट दमकल चोरी भएको सूचना पाएपछी धनुषाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले खोज तलास गर्ने क्रममा जिल्ला धनुषा जनकपुर उप- महानगरपालिका वडा नं. ०७ जानकी नगर बस्ने बर्ष ४० को ऐलुन खानलाई चोरी गरेको उक्त दमकल सहित नियन्त्रणमा लिई चोरी मुद्दामा म्याद थप गराई अनुसन्धान कार्य अघि बढाएका छन्  ।

प्रतिक्रिया दिनुहोस

पोखराका गुरुकुलका ५० ...

विनोद अविरल, ३१ जेठ । पोखरा क्षेत्रमा रहेका विभिन्न गुरुकुलहरूमा अध्ययनरत बटुकहरूलाई शैक्षिक सामग्री ...

​किराना पसलमा अवैध र ...

विनोद अविरल,​सिराहा, ३१ जेठ । नेपाल सरकारद्वारा किसानहरूका लागि सहुलियत दरमा उपलब्ध गराइने अनुदानको ...

‘दोस्रो हिमालयन रिम ...

‘मार्शल आट्र्सले जोडिएको, सिनेम्याटिक प्रकाशले घेरिएको’ मूल नारासहित दोस्रो हिमालयन रिम ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१