सिरहामा दलित समुदायमाथि संघातिक हमला

  • भदौ १५, २०७७
  • २६५४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

भाद्र १४ गते राति दलित समुदायमा गैरदलित बाट संघातिक हमला भएको छ । कल्याणपुर नगरपालिका वडा नम्बर ३ प्रसाहि टाेलमा अाधा दर्जन व्यत्तिले राति ११:०० वजे तिर दलित समुदायमा संघातिक हमला गरेकाे छ । हमलाबाट भाेला महराका छाेरा वर्ष २५, देवशरण महरा वर्ष १९, राजु देवि महरा वर्ष ४५, देब्रेन महरा वर्ष ४० , सानो देवि महरा लगायत अनधादर्जन व्यत्तिलाई दुर्ववहार र कुटपिट गरेकाे छ । राति परिसकेको वेला विष्णु देव मण्डलकाे छाेरा वर्ष २६, र विकरू मण्डल काे छाेरा वर्ष १९ लगायतका व्यत्तिहरू ले संघातिक हमला गरेकाे छ । हमलाकारहरू कल्याणपुर नगरपालिका का निलम्बित मेयर सुर्यनाथ मण्डल का भतिज रहेकाे जानकारी घाइते भाेला महराले बताएका छन । हमलाबाट घाइते भएको राजुदेवि महरालगायतकाे उपचार नजिककाे दुर्गा हेल्थ क्लिनिक कल्याणपुर मा उपचार भईरहेकाे छ ।

प्रतिक्रिया दिनुहोस

व्यवस्थापन समितिको व ...

रहमुल, लहान ५ पुस । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका २ मा रहेको श्री म. ज. मा. वि. सोठिआइनको व्यव ...

लहानका कृषक यादवको प ...

मनोज बनैता लहान, पुष ५ । लहान नगरपालिका–२० ब्रमाहन गोर्छारीका ४० वर्षीय रुपेश यादवले परम्परागत ...

२८ बुँदे माँग सहित ज ...

रहमुल, सिरहा ४ पुस । जनता समाजवादी पार्टी (जसपा) नेपाल, सिरहाले २८ बुँदे मुख्य माँग सहित विभिन्न राष ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१