सिरहामा दलित समुदायमाथि संघातिक हमला

  • भदौ १५, २०७७
  • ६४४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

भाद्र १४ गते राति दलित समुदायमा गैरदलित बाट संघातिक हमला भएको छ । कल्याणपुर नगरपालिका वडा नम्बर ३ प्रसाहि टाेलमा अाधा दर्जन व्यत्तिले राति ११:०० वजे तिर दलित समुदायमा संघातिक हमला गरेकाे छ । हमलाबाट भाेला महराका छाेरा वर्ष २५, देवशरण महरा वर्ष १९, राजु देवि महरा वर्ष ४५, देब्रेन महरा वर्ष ४० , सानो देवि महरा लगायत अनधादर्जन व्यत्तिलाई दुर्ववहार र कुटपिट गरेकाे छ । राति परिसकेको वेला विष्णु देव मण्डलकाे छाेरा वर्ष २६, र विकरू मण्डल काे छाेरा वर्ष १९ लगायतका व्यत्तिहरू ले संघातिक हमला गरेकाे छ । हमलाकारहरू कल्याणपुर नगरपालिका का निलम्बित मेयर सुर्यनाथ मण्डल का भतिज रहेकाे जानकारी घाइते भाेला महराले बताएका छन । हमलाबाट घाइते भएको राजुदेवि महरालगायतकाे उपचार नजिककाे दुर्गा हेल्थ क्लिनिक कल्याणपुर मा उपचार भईरहेकाे छ ।

प्रतिक्रिया दिनुहोस

सबैला खरियनीका क्यान ...

महेश सिंह लहान सिरहा ७ कार्तिक - सबैला नगरपालिका १०,खरियनी बस्ने राजेश कापरका छोरा ३ बर्षीय क्यान्सर ...

सुखिपुर ३ कुसहा लक्ष ...

लहान,कार्तिक ६ lसिरहा को सुखिपुर नगरपालिका ३ कुसहा लक्षमिनिया मा आज माता राजदेवी को मन्दिर को सिल्लय ...

सिरहाको नबराजपुर गाउ ...

महेश सिंह सिरहा लहान ५ कार्तिक - सिरहाको दक्षिण बर्ति गाउँ पालिका नबराजपुरले सिरहाको पत्रकारहरु संगक ...