Siraha Times
ताजा समाचार

सिरहाको लहानमा ३ मा एक युवाको मृत्यु

  • माघ २४, २०७६
  • १५४३७ पटक पढिएको
  • सिराहा टाइम्स
alt

महेश सिंह २४ माघ सिरहा - सिरहाको लहान नगर पालिका ३ बस्ने तेजनारायण चौधरीको २४ बर्षको छोरा मिथिलेश चौधरीको मृत्यु भएको छ । चौधरी एक महिना अगाडि देखी लहान स्थित रहेको यातायात कार्यालय अगाडि लेखा पडिको काम दिपक महतोको समुहमा रहि काम गर्दै थियो । मिथिलेश बिहिवार बेलुका ३:३० बजेको समयमा घर बाट खाजा खाएर बजार तिर निस्केको चौधरी राती बेहोस अबस्थामा भेटिएको छ । चौधरीको जीउ भरी माटो र हिलो लागेको थियो । चौधरी लाई एक जना आफ्नो ले फोनगरे बुवा तेजनारायण चौधरीलाई भन्दा छोरा मिथिलेशको अबस्था गम्भीर छ् सुन्दै बुवा चौधरी बेहोस भए । छोरा मिथिलेश लाई उपचारको लागी लहान अस्पतालमा ल्याउदै गर्दा बाटोमै मृत्यु भई सकेको अस्पतालको डाक्टरले बताए । मृत चौधरीको सब पोस्ट म्यारटमको लागी सबलाई गृहमा राखीएको छ् । बुबा तेजनारायण चौधरीको अनुसार केटाहरुसंग झगडा गरेर यस्तो घटना भएको अनुमान गरेको बताए । घटनाको विषयमा जिल्ला प्रहरी कार्यालय सिरहाले अनुसन्धान गरि रहेको सिरहाको प्रहरी प्रमुख उमा प्रसाद चतुर्बेदीले बताए । घटना संकास्पद छ अनुशन्धानको क्रममा एक जनालाई प्रहरीले पक्राउ गरेको छ् । सब लाई पोस्ट म्यारटम लहान स्थित नगर्ने बाहिर लगने पत्रकार महेश सिंह संग कुरा गरेका थिए । मृतक चौधरीको साबिकको घर सप्तरीको खडक नगरपालिका ९ बजराही गुठी रहेको थियो । बुबा तेजनारायण चौधरीले बिगत २० बर्ष अगाडि देखी सिरहाको लहान स्थित बन कार्यालय मा कार्यरत रहेको छ ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा स ...

लहान साउन १८ | सिरहाको सखुवानन्कारकट्टी गाउँपालिकाको आयोजनामा सामाजिक सद्भाव, धार्मिक सहिष्णुता, शान ...

आन्तरिक मूल्याङ्कन प ...

भैरहवा, साउन १७ । सरकारले प्राथमिक तहमा लागू गरेको आन्तरिक मूल्याङ्कन प्रणालीलाई प्रभावकारी, वस्तुनि ...

हिंसाले जले २० करोडक ...

लहान, साउन १७ । सिरहा जिल्लाको गोलबजारमा गत बिहीबार भएको हिंसा तथा आगजनीबाट पूर्ण रूपमा व्यवसाय गुमा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१