रहमुल लहान जेष्ठ ०६ गते । सिरहाको सखुवानन्कारकट्टी गा.पा.ले समाज र जनताका लागि उदाहरणिय काम गर्न अघि बढिरहेको छ ।राजमार्ग देखि दक्षिणि भेग लहान ठाडी सडक खण्डमा पर्ने सखुवानन्कारकट्टी गाउँपालिका आफैमा सौन्दर्यले भरिएको सिरहा जिल्लाकै नमुना गाउँपालिका रहेको मानिन्छ । यस पालिकाका जनताले विकास प्रेमिको रुपमा पालिका प्रमुख केदारनाथ यादवलाई दोस्रो पटक आफ्ना अभिभावक समाजसेवाका निम्ती आफ्ना अमुल्य मत दिए विजय गराएका छन।



हुन त सडक बनाउनु भौतिक संरचना बनाउनु मात्रै बिकास होइन बताउदै अध्यक्ष यादव अब आउने दिनमा हरेक बिषय बस्तुलाई एकै चोटी साथमा लिएर अगाडी बढ्न जरुरी रहेको र यसका लागी सबै दल सबै जनप्रतिनिधि एकै ठाउँमा एक मत भै जन्ता खुशी पार्न र नमुना गाउँपालिका बनाउन सबै पक्ष संग आग्रह समेत गरेका छन।
प्रतिक्रिया दिनुहोस
लहान नगरपालिकाले स्थानीय समुदाय, विद्यालय तथा हाटबजार पुर्याउँदै ‘शान स्टेशन’, प्रभावकारी बन्दै स्वच्छता अभियान
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2026 - Sirahatimes.com All rights reserved
Website By : Hash Tech Logic