Siraha Times
ताजा समाचार

ठातीपोले प्रागणमा भलिवल प्रतियोगिता आयोजना हुने

  • मंसिर ४, २०८०
  • ११४९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल,मंसीर ४ । दोलखा जिल्लाको विगु गाउँपालिकाको वाडा नम्बर ८ थाङ्मीचागुमा प्रथम वाडा अध्यक्ष कप अन्तर्गत भलिवल प्रतियोगिता आयोजना हुने भएको छ । आउँदो मंसीर १० गते स्थानिय धार्मिक सास्कृतिक महत्वको रूपमा रहेको सेती देवि (गजधुमी) माईको मेला जात्राको अवसरमा " स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि केलकुद " भन्ने मूल नाराका साथ खोपाचाँगु खेलकुद विकास समितिद्वारा आयोजित प्रथम वाडा अध्यक्ष कप अन्तर्गत विगु गाउँपालिका वाडा स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिता यही मंसिर ७ गतेदेखि मंसिर ९ गते सम्म खोपा चाँगु खेलकुद समिति र थागी चाँगु कल्याणकारी युवाको संयुक्त आयोजनामा हुन लागेको उक्त प्रतियोगितामा पालिका अध्यक्ष लगाएत स्थानिय जनप्रतिनिधि , राजनीतिकर्मी ,विभिन्न संघ संस्थाका प्रतिनिधिहरु लगाएत खेल प्रेमी सबैलाई खेलमा सहभागी भएर शोभा बढाई दिनका लागि हार्दिक अनुरोध समेत गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

मिसन–८४ : निर्णय गर् ...

रहमुल, लहान ६ असोज । सिरहाको कर्जन्हा नगरपालिका–५ कल्याणपुरमा महिला अधिकार, नेतृत्व, सहभागिता ...

सडक नाटकमार्फत लहान– ...

ओम प्रकाश यादव लहान, असोज ६ । लहान नगरपालिकाको वडा नं. १४ मा ‘घर–घरको शान, स्वच्छता अभिय ...

नेपालदेखि भारतसम्मका ...

ओम प्रकाश यादव लहान असोज ६ । विराटनगरस्थित पारस मल्टिस्पेसियालिटी हस्पिटल गुणस्तरीय स्वास्थ्य सेवा, ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१