नेपाल तरुणदल सिरहाको जिल्ला सचीवमा शेखर यादव मनोनीत

  • भदौ ३१, २०८०
  • ९३८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

नेपाली काङ्ग्रेसको पश्चात रिक्त रहेको नेपाल तरुण दलको जिल्ला सचिवमा शेखर यादवलाई मनोनीत गरिएको छ । नेपाल तरुण दल जिल्ला कार्यसमितिको आज बसेको बैठकले नेपाल तरुण दलको जिल्ला सचिवको जिम्मेवारी पदमा शेखर यादवलाई मनोनित गरिएको जिल्ला अध्यक्ष अर्बिन्द मण्डलले जानकारी दिए । लामो समयको रस्साकस्सी पश्चात विधान सहित नेपाल तरुण दलको जिल्ला सचिवमा यादव मनोनित भएको हो । नेपाल तरुणदल सिरहामा शेखर यादवले सुरु देखि नै इमानदारिता साथ कार्य गर्दै आइरहेको र पार्टीको निम्ति हरेक कदममा हमेसा साथ र सहयोग गरेका हुनाले यादवलाई आज जिल्ला सचीवमा मनोनीत गरेको सभापति अरविन्द मण्डलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

सञ्चारकर्मीहरु सँग प ...

रंजित चौरसिया,वीरगंज ११ भदौ । जिल्ला प्रशासन कार्यालय पर्सामा नव आगन्तुक प्रमुख जिल्ला अधिकारी तोय न ...

अल्ट्रा अभियानका सञ् ...

रंजित चौरसिया,वीरगंज १० भदौ । अल्ट्रा अभियान डिजिटल ईलेक्ट्रा प्रा.लि. वीरगंजका आधिकारिक प्रोपराईटर ...

मकवानपुरमा भारतीय सु ...

ओम प्रकाश यादव लहान भदौ ८ । जिल्ला प्रहरी कार्यालय मकवानपुर र प्रहरी चौकी रातोमाटेबाट खटिएको संयुक्त ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१