ताजा समाचार

हेल्प मधेसी कतारद्वारा आर्थिक सहयोग

  • भदौ २, २०८०
  • १०३३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रामएकवाल राम
जनकपुरधाम: हेल्प मधेशी कतार बलदिया ५२ नम्बर दलानले धनुषाका एक जना एकल महिलालाई आर्थिक सहयोग गरेको छ । धनुषाको सहिद नगरपालिका - ७ नेमुवाका अति विपन्न परिवारका स्व: लोटल दास तत्माकी श्रीमती अमिर्ती देवी दास तत्मालाई हेल्प मधेशी कतारले २१ हजार रुपैयाँ आर्थिक सहयोग गरेको हो ।

शनिबार संस्थाका अन्तर्राष्ट्रिय सह कोषाध्यक्ष राकेश कुमार राय, सदस्य राम यादव, कतार क्युबिसी दलान ४ का कोषाध्यक्ष रामप्रकाश यादव,जनप्रतिनिधि महिला अधिकारकर्मीलगायत स्थानीयहरुको उपस्थितिमा उक्त सहयोग रकम हस्तान्तरण गरिएको हेल्प मधेशी कतारका अध्यक्ष रामकुमार यादवले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

माछ–मरुवा देखि निर्ज ...

रहमुल, लहान, १८ असोज । मधेस–मिथिलाको लोकजीवनमा पुस्तौँदेखि विशेष आस्था, विश्वास र सांस्कृतिक प ...

कटहरियामा नेपाली कम् ...

रामअधार यादव, रौतहट, असोज १८ । नेपाली कम्युनिस्ट पार्टी कटहरिया नगरको समायोजन बैठक सम्पन्न भएको छ। ब ...

बुवाकै अनुगमनमा नवीक ...

रंजित चौरसिया वीरगंज १८ असोज। वीरगञ्जस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमाथि राष्ट्रिय स्वतन् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤