Siraha Times
ताजा समाचार

एन्टिबायोटिक औषधिको प्रयोगले जनस्वास्थ्यमा ठूलो महामारीको खतरा

  • जेठ २९, २०८०
  • २८५५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सिरहा जेष्ठ २९ । एन्टिबायोटिक औषधिको अनावश्यक प्रयोगले जनस्वास्थ्यमा ठूलो महामारीको खतरा रहेको एक कार्यक्रमका वक्ताहरुले औल्याएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मधेश प्रदेशको आयोजना तथा युएसएडको आर्थिक सहयोगमा बुधबार जनकपुरधाममा आयोजित एन्टीबायोटिकप्रतिरोधसंवेदनशीलता विषयक कार्यशालाका वक्ताहरुले सो खतरा औंल्याएका छन् । कार्यक्रममा सचिव डा. प्रमोद मन्त्रालयका कुमार यादवले शिक्षाको अभावमा टाउको दुख्ने वित्तिक्कै पनि एन्टिबायोटिक औषधि खाइहाल्नु पर्ने प्रवृति बढेर गएको बताउँदै भने, नेपाल देश ने एन्टिबायोटिक औषधिको अत्यधिक दुरुपयोग हुने मुलुक मध्येको एक छ । र एन्टिबायोटिकको अनावश्यक प्रयोग कम गर्न सकिएन भन्ने भविष्यमा यसले महामारीकै रुपमा 'देखा पर्नेछ '

मेडिकल काउन्सिल लगायतका सरकारका निकायहरुबाट स्पष्ट रुपमा निर्देशित नियमअनुसार पनि कसैले एन्टिबायोटिक चलाउने औषधिको अनावश्यक प्रयोगका कारण विश्वभरिमै औषधिको प्रतिरोधको दरमा पहिले भन्दा नचलाउने कतिमात्रामा दिने लगायतको निर्देशन स्पष्ट भए पनि यसको अशिक्षा र गरिबीका कारण एन्टिबायोटिक बिरामी वृद्धि भएको छ ।आफैले पनि पसलबाट किनेर खाने गरेको दुर्भाग्यपूर्ण स्थिति रहेको उनले जिकिर गरे । केही वर्ष यतादेखि देशभरिकै सार्वजनिक स्वास्थ्यको दृष्टिकोणले महत्वपूर्ण रोगका किटाणुहरुमा उच्च प्रतिरोध दर बढेको देखिएको जानकारी दिँदै उनले भने, एंटीबायोटिकप्रतिरोध उत्पादन गर्ने गरेको जानकारी दिए।

एन्टीबायोटिक औषधि एक पटक पटक खाँदा पनि त्यसको मात्रा बढाउनुपर्ने सामान्य सिद्धान्त रहेको बताउँदै उनले भने, एन्टीबायोटिक औषधिको व्यापक र अनियन्त्रित प्रयोगले बैक्टेरिया वायरसहरुमा प्रतिरोध गर्ने क्षमतामा वृद्धि भएर भविष्यमा ठूलो महामारी नै नहुने भन्न सकिन्ना' विश्व स्वास्थ्य संगठनले वैश्विक स्वास्थ्यको लागि मुख्य दश वटा खतरा मध्ये एउटा खतराको रुपमा अंकित गरेको जानकारीसमेत उनले दिए । त्यस्तै, चौपाया तथा मासुहरुमा प्रयोग गरिने एन्टीबायोटिक मानव स्वास्थ्यको लागि हानिकारक मात्र होइन विभिन्न रोगको जननी समेत बन्दै गएकोले एन्टीबायोटिक औषधिको अनावश्यक प्रयोगमा लगाम लगाउनु अनिवार्य भएको डा. श्रेष्ठले प्रष्ट पारे ।

कार्यक्रममा डा. विवेका युएसएडका श्रेष्ठले रोगाणुरोधी प्रतिरोधकुनैपनि सुक्ष्मजीव (बैक्टेरिया, वायरस, परजीवी) ले हुने उपचारको लागि प्रयोग गरिने एन्टीमाइक्रोबियल औषधिहरु ( एंटीबायोटिक्स, एंटीफंगल, एंटीवायरल, एंटीमाइरियल और एंटीहेलमिंटिक्स) विरुद्ध थियो । कार्यक्रममा जनकपुरधामका दुई दर्जन भन्दा बढी पत्रकारहरुको सहभागिता रहेको थियो । सो कार्यशाला समापन कार्यक्रममा सहभागी संचारकर्मीहरुलाई प्रमाणपत्रसमेत वितरण गरिएको

प्रतिक्रिया दिनुहोस

गोलबजारको गोला धमनी ...

​विनोद अविरल गोलबजार (सिराहा), १० जेठ । ​सिराहा जिल्लाको गोलबजार नगरपालिका वडा नं. ३, गोलास्थित ऐतिह ...

उपसभामुख ठाकुरको सलह ...

रहमुल, लहान, १० जेठ । नेपाल सरकारकी उपसभामुख रुबीकुमारी ठाकुर ले सिरहास्थित ऐतिहासिक तथा धार्मिक पर् ...

सप्तरीको सुरुङ्गा नग ...

लहान जेष्ठ १० । सप्तरीको सुरुङ्गा नगरपालिका वडा नं. २ लाई औपचारिक रूपमा ‘बालमैत्री स्थानीय शास ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१