ताजा समाचार

नेपाल भारत सिमा क्षेत्र मा सयुक्त गस्ती

  • चैत १८, २०७९
  • १०९१ पटक पढिएको
  • खुरसेद हजाम
alt

खुरसेद हजाम नवलपरासी /चैत १८ सिमा क्षेत्रका सुरक्षा जिमा पाएका नेपाल भारतका सुरक्षा निकायले सयुक्त गस्ती गरेका छ्न।दुबै तिरका सीमा सुरक्षाको लागि दशगजामा सयुक्त गस्ती गर्ने गरेका छौ गूठी प्रसौनी बिओपिका सशस्त्र प्रहरी निरीक्षक सन्तोष सापकोटा भने, ‘यसले दशगजामा हुने अपराधिक गतिविधि निरुत्साहीत हुने र सीमास्तम्भको बारेमा पनि जानकारी हुने विश्वास छ ।’ सशस्त्र प्रहरीको सीमा सुरक्षा बिओपि गुठीप्रसौनि, ९ जना भारतीय सीमा सुरक्षाबल -एसएसबी ९ जना का समुहले र संयुक्त रुपमा गस्ती गरेका छन् । सीमा क्षेत्रको सुरक्षाका साथै अवैध सामानको ओसारपसार तथा अपराधिक गतिविधि नियन्त्रण गर्नको लागि यो गस्तीले सहयोग पुग्ने विश्वास गरिएको छ । 

प्रतिक्रिया दिनुहोस

कृषकलाई एकताबद्ध गर् ...

रहमुल, लहान ११ असोज । सिरहाको लहान नगरपालिका–२३ मा रहेको प्रगति कृषि सहकारी संस्था लिमिटे ...

आर्थिक अभावले घरमै प ...

रहमुल,लहान ११ असोज । आर्थिक अभावका कारण अस्पतालसम्म पुग्न नसकी घरमै असुरक्षित रूपमा शिशुलाई जन्म दिन ...

नालाको पानी निकासका ...

रामअधार यादव रौतहट असोज ११ । रौतहटको कटहरिया नगरपालिका–५ स्थित पोखरीनजिकै पानी निकासका लागि सड ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤