ताजा समाचार

गोलबजारको एबी मल नजिक बाइक र हाइस एकआपसमा ठोकिदा ३ जना घाइते

  • भदौ २८, २०७९
  • १४२३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

गोलबजारको एबी मल नजिक बाइक र हाइस एकआपसमा ठोकिदा ३ जना घाइते भएका छन। पछिमबाट पूर्वतिर जादै गरेको बागमती प्रदेश -०१००६ ख ३०९८ नम्बरको जम्बो-हाइस र पुर्वतिर बाट आउदै गरेको स ७ प् २७१८ नम्बरको बाइक एकआपसमा ठोकिदा गोलबजार नपा-१ बल्डारा घर भएका बिहारी रामका छोरा बर्ष-२१ को बद्रीनारायण मोची ,जागेश्वर महराका छोरा बर्ष-२७ को संजय महरा,बिनोद रामका छोरा बर्ष-१९ को सन्तोष राम घाइते भएका छन। उनीहरु बैंक बाट पैसा झिक्न जादै गरेको बेला अचानक बाइकको टायरको हावा कम भएकोले हुनाले बाइक अनब्यालेंस भएर ठोकिएको इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक -राजु केसीले जानकारी दिए। उनीहरुको उपचार गोलबजारको भूमीजा हस्पिटलमा भइरहेको छ,भने बद्रीनारायण मोची लाइ गोलबजार हेल्थ केयरले बिराटनगरको लागि रेफर गरिएको बताए।

प्रतिक्रिया दिनुहोस

कृषकलाई एकताबद्ध गर् ...

रहमुल, लहान ११ असोज । सिरहाको लहान नगरपालिका–२३ मा रहेको प्रगति कृषि सहकारी संस्था लिमिटे ...

आर्थिक अभावले घरमै प ...

रहमुल,लहान ११ असोज । आर्थिक अभावका कारण अस्पतालसम्म पुग्न नसकी घरमै असुरक्षित रूपमा शिशुलाई जन्म दिन ...

नालाको पानी निकासका ...

रामअधार यादव रौतहट असोज ११ । रौतहटको कटहरिया नगरपालिका–५ स्थित पोखरीनजिकै पानी निकासका लागि सड ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤