Siraha Times
ताजा समाचार

रुपन्देहीमा गोली चल्यो : एक घाइते, ५ जना नियन्त्रणमा

  • साउन ३०, २०७९
  • ८९६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

भैरहवा : रुपन्देहीको ओमसतिया गाउँपालिका-४ बसन्तपुरमा गोली चलेको छ । मध्यरातमा प्रहार भएको गोलीले सिद्धार्थनगर नगरपालिका-१ बेलहियाका विकास गुरुङ घाइते भएको रुपन्देही प्रहरीले जनाएको छ । अज्ञात समूहको प्रहार गरेको गोली गुरुङको कम्मरमाथि कोखामा लागेको छ । अहिले उनको भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा उपचार भइरहेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सहायक सूचना अधिकारी बेदबहादुर पौडेलले घटनाबारे सोधपुछका लागि पाँचलाई नियन्त्रणमा लिइएको जानकारी दिए। घटनाको विभिन्न कोणले अनुसन्धान भइरहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस

लहान–१८ बदरबोना र वि ...

ओम प्रकाश यादव, लहान, असोज ५ । सिरहाको लहान नगरपालिका–१८ स्थित बदरबोना र विष्णुपुर टोलमा सरसफा ...

खडक नगरपालिकाका नागर ...

ओम प्रकाश यादव लहान असोज ५ । खडक नगरपालिकाले नगरवासीलाई गुणस्तरीय स्वास्थ्य सेवा सहज र सहुलियतपूर्ण ...

लहानमा ५० बेड क्षमता ...

ओम प्रकाश यादव लहान असोज ५ । सिरहाको लहान नगरपालिका–३ स्थित लहान–ठाडी–लोकहाँ सडकखण ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१