ताजा समाचार

समाजबादी प्रेस संगठनमा यादव सर्वशहमत

  • साउन २९, २०७९
  • ७६६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल साउन २९ । समाजवादी प्रेस संगठन मधेस प्रदेशको प्रथम अधिबेशन जनकपुरमा सम्पन्न भएको छ । जनकपुरमा आयोजित प्रथम अधिबेशनले प्रदेश टाइमस दैनिकका सञ्चालक रामपुकार यादवलाई कोषा अध्यक्ष पदको जिम्मेवारी प्रदान गरिएको हो । समाजवादी प्रेस संगठन मधेस प्रदेशको कार्यक्रममा नेपाल पत्रकार महासंघको कार्यबाहक महासचीव गोबिन्द चौंलागाईको सल्लाह, सुझाव ,र आग्रहलाई अनुसरण आत्मसात गर्दै सँघर्षको दौरान आफूले पाएको जिम्मेवारी मेरो जिवनको सुनौलो अवसर भनी बुझेको रामपुकार यादबले बताएका छन् । यस स्वर्णिम अवसरलाई पबित्रताकासाथ समाजिक रुपान्तरण ,समतामूलक समाज , र देशको समृद्धिको लागी संगठन बिस्तार गर्दै कलम चलाउने भन्दै जिम्मेवारी प्रदान गर्नुहुने सम्पुर्ण अग्रजहरुमा अभार व्यक्त गर्नुभएको छ । मधेस प्रदेश समिति :-

१. अध्यक्ष -प्रबिन साह

२. उपाध्यक्ष - प्रबिण शर्मा

३.म उपाध्यक्ष -प्रकृति अधिकारी

४.सचीव -रमेश सुवेदी

५.सह-सचीव -प्रमोद चालिसे

६. कोषाध्यक्ष -राम पुकार यादव

प्रतिक्रिया दिनुहोस

लहानमा १५ दिने थारु ...

बिरेन्द्र नेपाल लहान असोज १९ । थारु समुदायको मौलिक कला, संस्कृति, परम्परा, खानपान तथा पहिचानको संरक् ...

कटहरिया बजारमा टेम्प ...

रामअधार यादव, रौतहट, असोज, १९ गते । रौतहट जिल्लाको प्रसिद्ध व्यापारिक बजार कटहरियामा टेम्पु तथा ई&nd ...

तेस्रो वडा अध्यक्ष अ ...

ओम प्रकाश यादव लहान, असोज १९ । ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद–खेली मधेश ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤