Siraha Times
ताजा समाचार

मकै बालीमा ह्रास स्थानिय किसान चिन्तित

  • असार २०, २०७९
  • १०९२ पटक पढिएको
  • रामएकवाल राम
alt

विनोद मण्डल
सिरहा आषाढ़ २० । सिरहाको उत्तरी पूर्वी क्षेत्रमा रहेको धनगढीमाई १४ का सबै भागमा मकै बालीको उत्पादनमा कमी आएको छ । करीब चार वर्षदेखि फौजी किराको कारण मकैको उत्पादनमा कमी आएको स्थानिय बुद्धिजीवी किसान दल बहादुर कार्की बताउनुहुन्छ ।
 
लगातार उत्पादन घटेपछि किसानहरुलाई एकातिर चिन्ता बढेको छ भने अर्कोतिर यसको नियन्त्रणको लागि कतैबाट पनि सहयोग भएको छैन । मकै उत्पादन सँगै पशुजन्य घरपालुवा जनावरलाई पाल्न कठिन भएको स्थानिय किसानहरूले बताएका छन् । उत्पादनको मारमा परेको किशानको मकै बारीमा बाँदरले दुःख दिँदा झन चिन्तित बनेका किसानले भएको मकै टिप्न नपाउँदै बाँदरले खाईदिएपछि स्थानिय किसानहरूले मकै बाली नलगाउने निर्णयमा समेत पुगेको बुझिएको छ ।
 
 
 
 
 
 

 

प्रतिक्रिया दिनुहोस

भोटेकोशी बाढी प्रभाव ...

ओम प्रकाश यादव लहान, भदौ ११ । भोटेकोशी क्षेत्रमा आएको भीषण बाढीबाट प्रभावित तथा विस्थापित समुदायलाई ...

बाढीपीडितका लागि लहा ...

सिरहा टाइम्स लहान भदौ ११ । चीनको तिब्बततर्फबाट भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको अकल्पनीय बाढीबाट र ...

झौवा गाउँमा एनसेलको ...

रामअधार यादव, रौतहट, भाद्र,१० गते रौतहट । कटहरिया नगरपालिका–१ अन्तर्गत झौवा गाउँमा एनसेल मोबाइ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१