Siraha Times
ताजा समाचार

प्रवासी नेपाली मञ्च कतारको छैटौं अधिवेशन जुलाई ११ मा हुने

  • असार २, २०७९
  • १३५० पटक पढिएको
  • रामएकवाल राम
alt

रामएकवाल राम
दोहा जुन १६ - विश्वका श्रमिक एक होऔ भन्ने मुल नाराका साथ सन २०२२ मा स्थापना भएको प्रवासी नेपाली मञ्च कतारको छौठो अधिवेशन हुने भएको छ।
अधिवेशन अगामी जुलाई ११ तारिफ ओसिस बिच होटलमा हुने मञ्च कतारका अध्यक्ष चानक पोखरेलले जानकारी गराए।

अध्यक्ष पोखरेलका अनुसार कार्यक्रममा नेकपा एमालेका महासचिव शंकर पोखरेलको प्रमुख आतिथ्यमा तथा पार्टीकै प्रवास इन्चार्ज डा.राजन भट्टराईको विशेष आतिथ्यमा देशको समसमायिक राजनीति तथा आर्थिक अवस्था र भर्खरै सप्पन्न भएका स्थानीय चुनाव तथा अगामी हुने प्रदेश र संघको चुनावको सवाल र नेकपा एमाले पार्टीको आफ्नो दृस्ठिकोण राजनीतिमा युवाहरूको चासो र सहभागीताको सम्बन्धमा अधिकारीक धारणहरु राख्नु हुनेछ।
कतारमा स्थापित सम्पूर्ण नेपाली संघ संस्थाहरुसङ्ग आग्रह गर्दै उक्त दिन कुनै पनि कार्यक्रम नजुधाई दिनुहुन अपिल गरेका छन।
दोहा, कतारमा स्थापित सम्पूर्ण जिल्ला,वैचारिक, जातीय, धार्मिक, प्रादेशिक संघ संस्थाका प्रमुख तथा प्रतिनिधि पत्रकार, बुद्धिजीवी,समाजसेवी, तथा सम्पूर्ण नेपाली दाजुभाई दिदीबहिनीहरुमा कार्यक्रममा उपस्थितीको लागि आग्रह गरेका छ्न।

प्रतिक्रिया दिनुहोस

रसुवाको बाढीपीडितका ...

ओम प्रकाश यादव लहान, भदौ १७ । २०८३ साल भदौ १० गते बिहान रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक तथा भीषण ...

मधेश प्रदेशबाट संकलि ...

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका लगायत मधेश प्रदेशका विभिन्न पालिका तथा जिल्लाबाट संकलन गरिएको र ...

कृषि कार्यक्रमले फेर ...

रहमुल, सिरहा, १६ भदौ । सिरहाको बरियारपट्टी गाउँपालिका मा दलित जनकल्याण युवा क्लब (DJYC) लहान र स्थान ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१