ताजा समाचार

धनगढीमाई नगरपालिका १२ मा एमालेका जय प्रकाश शर्मा निर्वाचित

  • जेठ १०, २०७९
  • ११२४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान १० जेष्ठ - सिरहाको धनगढीमाई नगरपालिका वडा नम्बर १२ मा नेपाल कम्युनिस्ट पार्टी एमाले बाट जय प्रकाश शर्मा निर्वाचित भएका छन्। शर्मा लामो समय देखि कम्युनिस्ट राजनीतिमा सकृय हुँदै स्थानीय तहको निर्वाचनमा बिजय प्राप्त गरेका हुन्। नेता शर्मा सोझो ईमानदार नेताको रूपमा निकै लोकप्रिय रहेका छन्। ऊनी लामो समय देखि समाजसंग जोडिएका थिए।जनताले उनलाई उमेदवार बन्न उत्साहित गर्दा ऊनी उमेदवार बन्न पुगेका थिए। जनतामा लोकप्रियता कमाएका युवा नेता शर्मालाई जनताले भारी मतले बिजय गराएका हुन्।

प्रतिक्रिया दिनुहोस

माछ–मरुवा देखि निर्ज ...

रहमुल, लहान, १८ असोज । मधेस–मिथिलाको लोकजीवनमा पुस्तौँदेखि विशेष आस्था, विश्वास र सांस्कृतिक प ...

कटहरियामा नेपाली कम् ...

रामअधार यादव, रौतहट, असोज १८ । नेपाली कम्युनिस्ट पार्टी कटहरिया नगरको समायोजन बैठक सम्पन्न भएको छ। ब ...

बुवाकै अनुगमनमा नवीक ...

रंजित चौरसिया वीरगंज १८ असोज। वीरगञ्जस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमाथि राष्ट्रिय स्वतन् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤