ताजा समाचार

समाजसेवी चौधरीले पुनः आज कम्वल बाँडे

  • पुस २७, २०७८
  • १५०३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान २७, पुस । समाजसेवी महेश प्रसाद चौधरीले आज सिरहाको लहान नगरपालिका वडा नम्बर - १३ को गणेशपुर टोलमा पुनः कम्वल बाँडेका छन् । अतिविपन्न परिवार अन्तर्गत १५ जना एकल महिला, जेष्ठ नागरिकहरुलाई कम्वल बाँडेका हुन् । जाडोको समयमा चिसोले कोई नमरुन् , 'उदेश्य सहित कम्वल बाँडेको नेपाली काङ्ग्रेस सिरहा क्षेत्र नम्बर - १ को क्षेत्र सभापति समेत रहेका चौधरीले बताएका छन् ।, यस बर्ष (अहिले सम्म) उनि लहान नगरपालिकाका विभिन्न वडाहरुमा २ सय ९० जना विपन्नहरुलाई कम्वल बाँडिसकेका छन् । यस बर्षको जाडोमा करिव ५ सय जनालाई कम्वल प्रदान गर्ने आफ्नो योजना रहेको चौधरीले सुनाए । छाक टार्न समस्यामा रहेका अतिविपन्न परिवारहरु चिसोले बढि प्रभावित भएको कारण त्यस्ता परिवारलाई केही राहत दिन संगिता कर्माचार्य स्मृति प्रतिष्ठानद्वारा कम्वल वितरण कार्यक्रमलाई निरन्तरता दिएको मनकारी चैधरीको कथन छ ।

प्रतिक्रिया दिनुहोस

थारू कल्याणकारिणी सभ ...

आशिक हुसैन शेख दोहा, कतार । थारु कल्याणकारिणी सभा (थाकसा) कतार च्याप्टरअन्तर्गत महिला विभागद्वारा आय ...

१८ किलोमिटरको लहान–ठ ...

रहमुल, लहान १९ असोज । सिरहाको लहानदेखि ठाडीसम्मको करिब १८ किलोमिटर सडकखण्ड आधा शताब्दीभन्दा लामो समय ...

लहानमा १५ दिने थारु ...

बिरेन्द्र नेपाल लहान असोज १९ । थारु समुदायको मौलिक कला, संस्कृति, परम्परा, खानपान तथा पहिचानको संरक् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤