ताजा समाचार

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड लहानद्वारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

  • कार्तिक ९, २०७८
  • ७३० पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान।कार्तिक ९ गते। सिराहाको लहानमा अवस्थित सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड लहान शाखाले आज मंगलबार १७ औं वार्षिकोत्सव अवसर पारेर वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ। श्री जनता माध्यमिक विद्यालय सोनमती गाढाका कक्षा ११ र १२ का विद्यार्थीहरुलाई सम्मिलित गराई सो वित्तीय साक्षरता कार्यक्रम गरेको छ। वित्तीय साक्षरताको माध्यमबाट बैंक खाता , बचत , कर्जा , विप्रेषण बिमा लगायतका खाताको बारेमा विशेष जानकारी गराइएको लहान शाखाका शाखा प्रवन्धक मृगेन्द्र दाहालले जानकारी गराउनु भएको छ। कार्यक्रममा सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड लहानका शाखा प्रवन्ध मृगेन्द्र दाहाल , कर्मचारीहरु सोभित लाल चौधरी , आरती यादव , सुरेश कुमार यादव , इम्तियाज अहम्मद , अरविन कार्की लगायत शिक्षक , विद्यार्थीहरुको उपस्थितिमा सो वित्तीय साक्षरता कार्यक्रम गरिएको छ। यस सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड लहानले हाल सम्म निकै सेवा सुविधा दिइरहेको शाखा प्रबन्ध मृगेन्द्र दाहालले बताउनु भएको छ।

Open photo

Open photo

Open photo

Open photo

प्रतिक्रिया दिनुहोस

कृषकलाई एकताबद्ध गर् ...

रहमुल, लहान ११ असोज । सिरहाको लहान नगरपालिका–२३ मा रहेको प्रगति कृषि सहकारी संस्था लिमिटे ...

आर्थिक अभावले घरमै प ...

रहमुल,लहान ११ असोज । आर्थिक अभावका कारण अस्पतालसम्म पुग्न नसकी घरमै असुरक्षित रूपमा शिशुलाई जन्म दिन ...

नालाको पानी निकासका ...

रामअधार यादव रौतहट असोज ११ । रौतहटको कटहरिया नगरपालिका–५ स्थित पोखरीनजिकै पानी निकासका लागि सड ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤