ताजा समाचार

मानव वेचविखनवाट पीडित तथा प्रभावितहरूको सहयोगका लागि वार्षिक सार्वजनिक छलफल कार्यक्रम कृष्णनगर नगरपालिकारमा समपन्न

  • कार्तिक ९, २०७८
  • १२२८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

कृष्णनगर, कपिलवस्तु, कार्तिक ९ मानव वेचविखनवाट पीडित तथा प्रभावितहरूको सहयोगका लागि वार्षिक सार्वजनिक छलफल एकदिने कार्यक्रम कृष्णनगर नगरपालिकाको सभा हलमा कार्यक्रम सम्पन्न भएको छl कृष्णनगर नगरपालिकाको आयोजना तथा हाम्रो सम्मान परियोजनाको सहयोग र कृष्णनगर नगरपालिका का नि. प्रमुख प्रशासकीय अधिकृत चन्द्र राम चौधरीको अध्यक्षता, अतिथि हरूमा शान्ति पुनर्स्थापना गृह कपिलवस्तु संयोजक निशु पन्थी, रहनुभयो l मानव बेचविखन तथा ओसार पसार के हो? महिला तथा बाल बालिकाहरू माथी हुने मुख्य जोखिम हरू, मानव बेचविखनका कारण, समस्या पर्दा सहयोगका लागि निकायहरू लगायत अन्य बिषयमा विस्तृत छलफल गरिएको थियो l

कार्यक्रम स्वागत तथा शुभकामना कृष्णनगर नगरपालिका महिला तथा बाल बालिका शाखा प्रमुख थुमा उपाध्याय ले गर्नुभयो साथै कार्यक्रममाको बारेमा हाम्रो सम्मान परियोजना फिल्ड संयोजक लालबाबु कुशहवा तथा माइती नेपालको कार्यक्रम संयोजक माया क्षेत्रीले प्रकाश पार्नुभयो l कार्यक्रममा व्यवस्थापनको भुमिका हाम्रो सम्मान परियोजना कपिलवस्तु जिल्ला फिल्ड संयोजक विकाश श्रीवास्तव ले गर्नुभयोl उक्त कार्यक्रममा समाजसेवी, शिक्षा प्रेमी, वुद्धजीवी, पत्रकार,सुरक्षाकर्मी, कर्मचारी लगायत अन्यको उपस्थित थियो lकार्यक्रम संचालन ईश्वरी प्रसाद पौडेल ले गर्नुभयोl

प्रतिक्रिया दिनुहोस

कांग्रेस केन्द्रीय स ...

ओम प्रकाश यादव, लहान, १६ असोज । नेपाली कांग्रेसका नेता तथा लहान नगरपालिकाका नगर प्रमुख महेश प्रसाद च ...

लहान नगर अस्पतालको न ...

ओम प्रकाश यादव, लहान, १६ असोज । लहान नगरपालिकाले निर्माण गरिरहेको नगर अस्पतालको भौतिक पूर्वाधार निर् ...

लाहानमा एलएमसी कलेजद ...

लाहान असोज १६ । लाहानस्थित एलएमसी कलेजले कक्षा ११ मा भर्ना भएका नयाँ विद्यार्थीहरूको स्वागतमा विशेष ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤