ताजा समाचार

समाजमा विचारको राजनीति गर्नु पर्छ: माओवादी नेता महतो

  • भदौ १५, २०७८
  • १५४६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान १५ भदौ - समाज परिवर्तन गर्न बिचारको राजनीति गर्नु पर्छ माओवादी केन्द्रका युवा नेता रामपरिक्षण महतोले पत्रकारसंग कुरा गर्दै यस्तो बताउनु भयो। हाम्रो नेपाली समाजमा पक्षपातको राजनीतिले गर्दा समाज धकेलिएको नेता महतोले बताउनु भयो। प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन्द्रका नेता महतोले २०६२र २०६३ को को भुमिगत भई ज्यानको आहुति दिदै देशमा हुदै गरेको स्वस्न र सामन्तीहरुको सोचमा परिवर्तन ल्याउन ठुलो लडाइँ लरेको बताए ।

नेकपा माओवादी केन्द्रले देशमा परिवर्तन गर्न अग्रनी भुमिका खेलेको छ।सास्क र सामतीहरुको चाङुरमा फसेको देशलाई बच्चाउन नेकपा माओवादी केन्द्रले १० बर्ष जनयुद्धको सामना गर्नु पर्ने बताए। हाम्रो पार्टीको सरकारले देशमा स्ताचलाउन पाएको अवस्था निकै नै कम रहेको उनले बताए। देशमा माओवादी नेतृत्वको सरकार टीकीयो भने देशमा समृद्धि र आमुल परिवर्तन ल्याउने नेता महतोले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस

थारू कल्याणकारिणी सभ ...

आशिक हुसैन शेख दोहा, कतार । थारु कल्याणकारिणी सभा (थाकसा) कतार च्याप्टरअन्तर्गत महिला विभागद्वारा आय ...

१८ किलोमिटरको लहान–ठ ...

रहमुल, लहान १९ असोज । सिरहाको लहानदेखि ठाडीसम्मको करिब १८ किलोमिटर सडकखण्ड आधा शताब्दीभन्दा लामो समय ...

लहानमा १५ दिने थारु ...

बिरेन्द्र नेपाल लहान असोज १९ । थारु समुदायको मौलिक कला, संस्कृति, परम्परा, खानपान तथा पहिचानको संरक् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤