Siraha Times
ताजा समाचार

सिरहाको विष्णुपुरकट्टीमा करेन्ट लागेर एकको मृत्यु

  • असार २९, २०७८
  • १२२६ पटक पढिएको
  • रामएकवाल राम
alt

विसुन देव सरदार ,लहान,असार २९ -सिरहाको धनगडीमाई नगरपालिका वडा नम्बर १२ विष्णुपुरकट्टीमा आज बिहान करिब ६ बजे गाउँ घरमा बौका भन्ने ३८ वर्षिय तुलसी यादव करेन्ट लागेर मृत्युु भएको जानकारी प्राप्त भएको छ।

यादव आज बिहान भैंसी लिएर पोखरीमा पानी पिलाउन गरेको क्रममा करेन्ट लागेर ज्यान गएको इलाका प्रहरी कार्यालय धनगडीमाईले जानकारी गराएका छन।

किन होला ? यस्तो घटनाहरु दिनप्रति दिन बढदै छ? कसको लापरबाही नेपाल विधुत प्राधिकरण कि सर्वसाधारण स्वयम् । प्राधिकरणको कर्मचारीलाई काम कर्तव्य निष्ठ हुनु पर्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस

खडक–५ बालमैत्री स्था ...

ओम प्रकाश यादव लहान, असार ११ । सप्तरी जिल्लाको खडक नगरपालिका वडा नं. ५ लाई औपचारिक रूपमा ‘बाल ...

खडक नगरपालिकाको १८औँ ...

ओम प्रकाश यादव लहान, असार ११ । “खडक नगरपालिकाको अभियान, समाजवाद उन्मुख आधार निर्माण” भन् ...

सीपमूलक तालिमपछि आत् ...

ओम प्रकाश यादव लहान, असार ११। सिरहाको लहान नगरपालिका वडा नम्बर ९ मा स्थानीय महिलाहरूको आर्थिक सशक्ति ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१