सिरहा जेष्ठ २६ गते । सिरहाकाे कल्याणपुर नगरपालिका वाड न. ४ बैरिया डडौलमा भ्रष्टाचारि विरुद्ध जागरुक अभियान एवम भन्डाफोर करियक्रम समेपन्न भएकाे छ ।
नगर अध्यक्ष रबिन्द्र कुमार ठाकुरकाे अध्यक्षतामा भएकाे साे करियक्रममा अतिथी RD खर्गा , रन्जित . विद्यार्थी नेता सरोज यादब साह , जिवछ प्रशाद यादव , धनिकलाल मन्डल , माला यादव , राजाराम यादव , रामसिनेही यादव , जयनाध यादव , श्याम यादव , भगेस्वर दास , राजदेव यादव, अमरनाथ शाह,रबिन्द्र यादव लगायतकाे उपस्थित रहेकाे दिप कुमार यादवले बताए ।
प्रतिक्रिया दिनुहोस
माध्यमिक विद्यालय कचनारीद्वारा विजया दशमी तथा बडा दशैँ २०८३ को शुभकामना, आपसी सद्भाव र सांस्कृतिक एकताको सन्देश
बहुजन पार्टी नेपालको प्रथम राष्ट्रिय महाधिवेशनमा पूर्व गृह राज्यमन्त्री मोहम्मद रिजवान अन्सारी विशिष्ट अतिथिका रूपमा आमन्त्रित
लहानको शान र आस्थाको नयाँ प्रतीक बन्यो दुर्गा मन्दिर, पौने ५ करोडको परियोजना सम्पन्न; मेयर महेश चौधरीको प्रतिबद्धता पूरा
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2026 - Sirahatimes.com All rights reserved