ताजा समाचार

सिरहाका चर्चित समाजसेवी संगिता कर्माचार्यको असामायिक निधन,लहान नगरनै शोकाकुल

  • जेठ २२, २०७८
  • १४८९ पटक पढिएको
  • रामएकवाल राम
alt

राजेन्द्र महतो लहान जेठ २२ गते।सिरहाका चर्चित समाजसेवी तथा नेपाल महिला संघकी केन्द्रीय सदस्य संगिता कर्माचार्यको असामायिक निधन भएको छ। लामो समय देखि समाजसेवामा उल्लेख्य भुमिका रहेकी सिरहाको लहान निवासी संगिता कर्माचार्यको उपचारको क्रममामा झापामा निधन भएको हो ।

विगत केहि दिन देखि कोरोनाको उपचार गराईरहेकी उनको निधन झापा स्थित बिएमसी अस्पतालमा भएको बताइएको छ। कोरोना माहामारीको कारण खाधान्न संकटमा परेका गरिब, मजदुर, अपाङ्ग, विपन्न, एकल महिला आदिलाई आफ्नै बलबुतामा राहत, लत्ताकपडा लिएर गत वर्ष देखि नै टोल टोल र बस्तीहरूमा पुगी सहयोग गर्दै आईरहेकी उनी लहान नगरबासीमा लोकप्रिय बनेकी थिइन। उनको निधनले लहान नगरनै शोकाकुल भएको छ।

प्रतिक्रिया दिनुहोस

माध्यमिक विद्यालय मह ...

रहमुल, लहान, २६ असोज । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–५ स्थित श्री माध्यमिक विद्यालय महेश ...

माध्यमिक विद्यालय कच ...

रहमुल, लहान, २६ असोज । सिरहाको बरियारपट्टी गाउँपालिका–१, कचनारीस्थित श्री माध्यमिक विद्या ...

बहुजन पार्टी नेपालको ...

रहमुल, सर्लाही, २६ असोज । सर्लाहीमा बहुजन पार्टी नेपालको प्रथम राष्ट्रिय महाधिवेशन भव्य रूपमा सुरु भ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤