सप्तरीको मल्हनियांमा प्रतीक्षालयको सिल्यानास

यात्रुलाई सहजताको लागी मल्हनियांमा प्रतीक्षालयको सिलयानास

  • जेठ २०, २०७८
  • ८४९ पटक पढिएको
  • रामएकवाल राम
alt

महेश सिंह / रासिन्द्र यादव सिरहा लहान २० जेष्ठ - सप्तरीको बलान बिहुल गाउँ पालिका वडा नम्बर १ मा यात्रु प्रतीक्षालयको सिल्यानास कार्यक्रम सम्पन्न भएको छ। पुर्व मन्त्री तेजु लाल चौधरीको आर्थिक सहयोगमा उक्त प्रतीक्षालय निर्माण हुन् लागेको हो । घाम र पानी बाट छलन यात्रुलाई सहजताको लागी उक्त प्रतीक्षालय बनाउन लगेको हो।

सागरमाथा उपभोक्ता समिति गठन गरी ४ लाखको आर्थिक लागतमा प्रतीक्षालय निर्माण हुन् लागेको हो । उपभोक्त समितिको अध्यक्षमा राधे श्याम यादव,कोषाअध्यक्षमा बिना देबि यादव,सचिबमा उमेश कुमार यादव,लगायतका ब्याक्तीहरु गठन गरेका हुन्। सार्बजनिक प्रतीक्षालय निर्माण गराउने जिम्मा गाउँ पालिकाको प्राबिधिक श्रावण साहको रहेको स्थानीयले बताए । निर्वाचित जन प्रतिनिधि तथा वडा सदस्य धनबिर यादव र वरिष्ठ समाज सेबी तथा पुर्व वडा अध्यक्ष राम नारायण यादव लगायतका ब्याक्तीहरुले सार्वजनिक प्रतीक्षालयको सिल्यानास गरेको हो ।

उक्त कार्यक्रममा शिक्षक बिसेश्वर यादव समाज सेबि निर्मल यादव मुसहरु यादव,सत्यनारायण यादव ,शिब राम यादव,प्रमान्द यादव लगायतका ब्याक्तीहरुको कार्यक्रममा सहभागि रहेको स्थानीय युवा वरिष्ठ समाज सेबी तथा सादगी प्रबिन चौधरीले जानकारी दिनु भयो ।

196468020_889618964947834_6248283322530496356_n

प्रतिक्रिया दिनुहोस

सुशीला कार्कीलाई प्र ...

काठमाडौँ । अन्तरिम सरकार गठनको तयारीलाई लिएर प्रमुख दलबीच प्रारम्भिक सहमति बने पनि संसद् विघटनको विष ...

सामाजिक सञ्जाल बन्दक ...

ओम प्रकाश यादव लहान भदौ २२ । सरकारले सामाजिक सञ्जाल बन्द गर्ने तयारी गरिरहेको चर्चा बीच यसको सम्भावि ...

वैश्य समाजको लागि सच ...

बिरेन्द्र प्रसाद नेपाल लहान, भदौ १८ । कमलापुरी वैश्य (बनिया) समाज नगर कार्यसमिति, लहानले हिन्दू धर्म ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१