काठमाण्डौ । जोसियल डिजिटल मार्केटिङ्क नामक एक बिदेसी कम्पनीले सर्बसाधारण नेपालीहरुलाइ विभिन्न प्रलोभनमा पारेर धन्दा चलाईरहेको पाईएको छ । कोभिडको माहामारीमा पनि अनेक प्रकारका आम्दानी तथा उपहारका योजना देखायर नेटवर्किङ सैलीमा सर्बसाधारण जनताहरुलाई ठगी रहेको श्रोत ले जनायको छ ।
नेपालमा बस्तुको प्रत्यक्ष बिक्री ब्यबस्थापन तथा नियमन ऐन २०७४ र नियमावली २०७६ जारी भई लागू भैसकेको अवस्थामा पनि जोसियल नामक बिदेसी कम्पनीले गैरकानुनी नेटवर्किङ धन्दा चलाईरहेको श्रोतले जनायको छ।
ईमी मार्च को नाममा बेलायतमा दर्ता भयको भनियको जोसियल कम्पनीले नेपालबाट करोडौको रकम उठाइसकेको पाईयको छ। जनही ६० अमेरिकन डलर लगानी गरेर ३ महिनामा जनही १२० अमेरिकन डलर पाउने महत्वकांक्षाको प्रलोभन सहितको आस्वाशन देखायर ठगी धन्दा गरिरहेको श्रोतले जनायको छ ।
प्रतिक्रिया दिनुहोस
माध्यमिक विद्यालय कचनारीद्वारा विजया दशमी तथा बडा दशैँ २०८३ को शुभकामना, आपसी सद्भाव र सांस्कृतिक एकताको सन्देश
बहुजन पार्टी नेपालको प्रथम राष्ट्रिय महाधिवेशनमा पूर्व गृह राज्यमन्त्री मोहम्मद रिजवान अन्सारी विशिष्ट अतिथिका रूपमा आमन्त्रित
लहानको शान र आस्थाको नयाँ प्रतीक बन्यो दुर्गा मन्दिर, पौने ५ करोडको परियोजना सम्पन्न; मेयर महेश चौधरीको प्रतिबद्धता पूरा
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2026 - Sirahatimes.com All rights reserved