महेश सिंह महतो सिरहा मझौरा १४ जेष्ठ - सिरहाको नबराजपुर गाउँ पालिका वडा नम्बर २ मा एक जना ३५ बर्शिय पुरुषको करेन्ट मृत्यु भएको छ । हाल लहान नगरपालीका वडा नम्बर ८ स्थित ससुराली घरमा केहि बर्ष देखि बस्दै आएका थिए । शुक्रबार बिहान सौंच गर्न सौचालय गरेका लक्ष्मण महतो सौच गरेर हात मुख धुनेक्रममा कलमा जडान गरिएको पानी तान्न्ने मोटरमा बिधुत प्रवाह भई महतो लाई करेन्ट लागेको हो। महतो लाई शरीरमा बिधुत प्रवाह भई उपचारको लागि अस्पताल लगदै गर्दा बीच बाटो मै मृत्यु भएको उनको परिवार जन ले जानकारी दिनु भयो । सब लाई पोस्ट म्याटमको लागी लहान अस्पतालमा राखीएको छ। पोस्ट म्याटम पछाडि शव परिवार जनको जिम्मा लगाउने अस्पताल श्रोत ले जानकारी दिनु भयो । लक्ष्मण करिब एक दशक देखि समाज सेवामा सकृय भुमिका निर्वाह गर्दै आएका थिए । लहानका स्थानीय जसपाका युवा नेता रामु महतो ले तस्बिर सहित अस्पतालका गतिविधिका जानकारी दिनु भयो ।
प्रतिक्रिया दिनुहोस
माध्यमिक विद्यालय कचनारीद्वारा विजया दशमी तथा बडा दशैँ २०८३ को शुभकामना, आपसी सद्भाव र सांस्कृतिक एकताको सन्देश
बहुजन पार्टी नेपालको प्रथम राष्ट्रिय महाधिवेशनमा पूर्व गृह राज्यमन्त्री मोहम्मद रिजवान अन्सारी विशिष्ट अतिथिका रूपमा आमन्त्रित
लहानको शान र आस्थाको नयाँ प्रतीक बन्यो दुर्गा मन्दिर, पौने ५ करोडको परियोजना सम्पन्न; मेयर महेश चौधरीको प्रतिबद्धता पूरा
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2026 - Sirahatimes.com All rights reserved