ताजा समाचार

चार दिनदेखि हराइरहेका रबि यादवको अझै अत्तोपत्तो लागेनन

  • जेठ १०, २०७८
  • ८७० पटक पढिएको
  • सिरहा टाइम्स
alt

जेष्ठ , १० सप्तरी चार दिनदेखि सप्तरीका एक जना हराइरहेका बालकको अझैसम्म अत्तोपत्तो लागेका छैनन् । सप्तरीको हनुमाननगर कंकालनी नगरपालिका ११ सखुवा गाउँका जयनारायण यादबको १३ वर्षीय छोरा रबि यादव हराइरहेको र कुनै अत्तोपत्तो नलागिरहेको बुवा यादवले बताए । शुक्रवार बिहान् करिब ८:०० बजेको समयमा बालक आफ्नो हजुरबुबा(नाना) गाउँ बभनगामाकट्टी गैरहेको बेला भगवानपुर गाउँबाट करिब ६३ वर्षीय नामनखुलेको पुरुषको सम्पर्कमा आएको स्थानीयहरुको भनाइ रहेको यादव बताउँछन् ।गाउँमा बालक यादवके पहिचान नखुलेको पुरुष मेरो नाना(हजुरबुबा)हो भनेर चिनाएको समेत स्थानीयको भनाइ रहेको यादव बताउँछन् । अहिलेसम्म कुनै अत्तोपत्तो नलागिरहेको अवस्थामा चिन्तित रहेको बुवा जयनारायण ईलाका प्रहरी कार्यालय हनुमान नगरमा जानकारी गराइसकेको छ।

प्रतिक्रिया दिनुहोस

माध्यमिक विद्यालय मह ...

रहमुल, लहान, २६ असोज । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–५ स्थित श्री माध्यमिक विद्यालय महेश ...

माध्यमिक विद्यालय कच ...

रहमुल, लहान, २६ असोज । सिरहाको बरियारपट्टी गाउँपालिका–१, कचनारीस्थित श्री माध्यमिक विद्या ...

बहुजन पार्टी नेपालको ...

रहमुल, सर्लाही, २६ असोज । सर्लाहीमा बहुजन पार्टी नेपालको प्रथम राष्ट्रिय महाधिवेशन भव्य रूपमा सुरु भ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤