ताजा समाचार

आज दिउँसो ४ बजे एमालेको स्थायी कमिटि बैठक बस्दै

  • जेठ १०, २०७८
  • ९६८ पटक पढिएको
  • रामएकवाल राम
alt

 काठमाडौं ।प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सोमबार दिउँसो ४ बजेका लागि स्थायी कमिटिको बैठक बोलाएका छन् ।

एमाले नेता सुवासचन्द्र नेम्वाङका अनुसार आजको बैठकमा यसअघि स्पष्टीकरण सोधिएका ११ जना नेताहरुबारे आवश्यक निर्णय हुने छ।माधवकुमार नेपाल समूहले विपक्षीहरुसँग मिलेर ओली नेतृत्वको सरकार ढाल्ने कसरत गरिरहेका बेला एमालेको स्थायी कमिटि बैठक बस्न लागेको हो।

यसअघि शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा समर्थन गर्दै हस्ताक्षर गरेको अभियोगमा वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, भीम रावल लगायत ११ जना सांसदहरुलाई स्पष्टिकरण सोधिएको थियो।

प्रतिक्रिया दिनुहोस

माध्यमिक विद्यालय मह ...

रहमुल, लहान, २६ असोज । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–५ स्थित श्री माध्यमिक विद्यालय महेश ...

माध्यमिक विद्यालय कच ...

रहमुल, लहान, २६ असोज । सिरहाको बरियारपट्टी गाउँपालिका–१, कचनारीस्थित श्री माध्यमिक विद्या ...

बहुजन पार्टी नेपालको ...

रहमुल, सर्लाही, २६ असोज । सर्लाहीमा बहुजन पार्टी नेपालको प्रथम राष्ट्रिय महाधिवेशन भव्य रूपमा सुरु भ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤