विसुन देव सरदार / सिरहा / जेष्ठ ९ आइतबार। शाखा कार्यालय पोखरिया पर्साका शाखा प्रमुख श्री पंकज कुमार यादव द्वारा ईलाका प्रहरी कार्यालय पोखारियाका प्रहरी निरीक्षक दिलिप थापा र सशस्त्र प्रहरी वेश क्याम्प पोखरिया पर्साका वेश प्रमुख श्री प्रमोद रायलाई ५००/५०० थान मास्क, २००/२०० थान सुर्जिकल ग्लोब तथा ५ / ५ लिटर सेनिटाईजर प्रदान गरिएको नेशनल माइक्रोफाइनान्स लघुवित्त बित्तिय संस्था लिमिटेडका प्रमुख पंकज कुमार यादवले बताए ।
प्रतिक्रिया दिनुहोस
माध्यमिक विद्यालय कचनारीद्वारा विजया दशमी तथा बडा दशैँ २०८३ को शुभकामना, आपसी सद्भाव र सांस्कृतिक एकताको सन्देश
बहुजन पार्टी नेपालको प्रथम राष्ट्रिय महाधिवेशनमा पूर्व गृह राज्यमन्त्री मोहम्मद रिजवान अन्सारी विशिष्ट अतिथिका रूपमा आमन्त्रित
लहानको शान र आस्थाको नयाँ प्रतीक बन्यो दुर्गा मन्दिर, पौने ५ करोडको परियोजना सम्पन्न; मेयर महेश चौधरीको प्रतिबद्धता पूरा
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2026 - Sirahatimes.com All rights reserved