काठमाडौ - जनता समाजवादी पार्टी (जसपा) नेपालका केन्द्रीय सदस्य जितेन्द्र सिंहको निधन भएको छ ।
प्रदेश २ स्थित बारा जिल्लाको पचरौता नगरपालिकाका स्थायी बासिन्दा उनि किड्नी र मधुमेह रोगबाट ग्रसित थिए ।उनको उपचारको क्रममा ललितपुर स्थित मेडिसिटि अस्पतालमा आज बिहान निधन भएको हो ।
खानेपानी संस्थान लगायत बिभिन्न सरकारी निकायमा उनले नेतृत्व समेत गरिसकेका छन् ।तत्कालीन तमलोपाका नेता रहेका उनको नेपालको लोकतान्त्रिक तथा मधेशी आन्दोलनमा निकै नै योगदान रहेको छ ।
प्रतिक्रिया दिनुहोस
माध्यमिक विद्यालय कचनारीद्वारा विजया दशमी तथा बडा दशैँ २०८३ को शुभकामना, आपसी सद्भाव र सांस्कृतिक एकताको सन्देश
बहुजन पार्टी नेपालको प्रथम राष्ट्रिय महाधिवेशनमा पूर्व गृह राज्यमन्त्री मोहम्मद रिजवान अन्सारी विशिष्ट अतिथिका रूपमा आमन्त्रित
लहानको शान र आस्थाको नयाँ प्रतीक बन्यो दुर्गा मन्दिर, पौने ५ करोडको परियोजना सम्पन्न; मेयर महेश चौधरीको प्रतिबद्धता पूरा
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2026 - Sirahatimes.com All rights reserved