ताजा समाचार

कल्याणपुर नगरपालिकाले १५ वेडको ओक्सिजन र आईसोलेसन वार्ड सहित कोविड हस्पिटल सञ्चालन गर्दै

  • जेठ ३, २०७८
  • १४६३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सिरहा  जेठ ३ गते । कल्याणपुर नगरपालिकाले अक्सिजन सहित १५ बेडको नरमल तथा आईसोलेसन वार्ड सञ्चालन गर्ने भएको छ । कल्याणपुर नगरपालिका कार्यवाहक नगरप्रमुख रोहिनी कुमारी यादव तथा प्रशासकियअधिकृत जयप्रसाद दाससँग गरिएको अन्र्तक्रृयामा संक्रमित बचाउने अभियानलाई सहकार्य गरि अगाडि बढने निर्णय गरिएको छ । नगर भित्रका कोरोना संक्रमितको अवस्थालाई मध्यनजर गर्दै तत्काल ५ ओक्सिजन वेड सहितको आईसोलेसन र १० वेडको नरमल आईसोलेसन निर्माण गर्न पहिलो प्राथमिकतामा रहेको कार्यवाहक मेयर रोहिनी यादवले बताएकी छन् । त्यस्तै कोविड १९ अस्पतालको स्थलगत निरीक्षण गरिएको हो । सकभर चाडै कोविड अस्पताल सञ्चालनमा आउने कार्यवाहक मेयर यादवले वताईन ।

प्रतिक्रिया दिनुहोस

माध्यमिक विद्यालय मह ...

रहमुल, लहान, २६ असोज । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–५ स्थित श्री माध्यमिक विद्यालय महेश ...

माध्यमिक विद्यालय कच ...

रहमुल, लहान, २६ असोज । सिरहाको बरियारपट्टी गाउँपालिका–१, कचनारीस्थित श्री माध्यमिक विद्या ...

बहुजन पार्टी नेपालको ...

रहमुल, सर्लाही, २६ असोज । सर्लाहीमा बहुजन पार्टी नेपालको प्रथम राष्ट्रिय महाधिवेशन भव्य रूपमा सुरु भ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤