Siraha Times
ताजा समाचार

कल्याणपुर नगर युवा संजाल द्वारा pandemic management team गठन गरियो

  • जेठ २, २०७८
  • १९४३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

जोगिन्द्र मण्डल, सिरहाको कल्याणपुर नगरपालिका भित्रका कोभिड महामारीबाट प्रभावितहरुका निम्ति अक्सिजन सहितको आइसोलेसन संचालन गर्ने सम्बन्धमा छलफल भयो। सम्बन्धित निकायहरुको समन्वय, सहकार्य र सहयोगमा यस अभियानलाई अगाडि बढाउने निर्णय भएको छ।

नगरपालिका भित्रका १२ वटै वडाबाट एक एक जना राख्ने गरि म्यानेजमेन्ट टिम (pandemic management team) बनाइएको छ। पहिलो चरणमा प्रत्येक वडाको तथ्याङ्क संकलन गर्ने, जनचेतना जगाउने, संक्रमितहरुलाई होम आइसोलेसन/आइसोलेसन सेन्टरमा राख्ने, जोखिम केसलाई बिराटनगर, जनकपुर लगायत अन्य स्थानमा एडमिट गराउन एम्बुलेन्स सहित ब्यबस्थापन गर्ने लगायत बिभिन्न महत्वपूर्ण निर्णय गरेको छ। संकटको यस घडीमा युवाहरुद्वारा गरिएको यस सराहनीय कार्यको लागि हार्दिक धन्यबाद। pandemic management team का युवा जोगिन्द्र कुमार मण्डल ले जानकारी दिनुभयो।

हाम्रो टिमलाइ जानकारी दिएर सहयोग गर्न सकिन्छ। त्यसको लागि निम्न नम्बर हरु तल राखिएको छ।

*आनन्द शर्मा (अध्यक्ष) ९८०७७७१४५४ *

मनु मण्डल (उपाध्यक्ष) ९८०४८९३८९०

कृष्ण प्रसाद यादव (कोषाध्यक्ष) ९८१९७३२४२५

रघुनाथ कुमार साह(सचिव) ९८०७७४१४४६

नगरपालिका भित्र कसैलाई केही covid-19 सम्बन्धी प्रोब्लम भएमा हाम्रो टिमको निम्न डाक्टर हरु सँग सल्लाह लिनसक्नु हुनेछ। *डा. सन्जित साह (Mbbs) ९८१००४१८१० *

रघुनाथ साह (General Medicine) ९८०७७४१४४६ *

कृष्ण प्रसाद यादव (pharmacist) ९८१९७३२४२५ *

हरिओम साह (Medical Student) ९८१३१२७१३६

No description available.

No description available.

प्रतिक्रिया दिनुहोस

लहान–२२ मा ‘घर–घरको ...

लहान, साउन ४ । लहान नगरपालिकाले सञ्चालन गर्दै आएको ‘घर–घरको शान, स्वच्छता अभियान’ ...

आकस्मिक स्वास्थ्य से ...

बारा ३ भदौ। सिमरा विमानस्थलमा बुधबारदेखि निःशुल्क स्वास्थ्य सहायता कक्ष (हेल्थ डेस्क) सञ्चालनमा आएको ...

चार सदस्य चयन, बाँकी ...

रहमुल, लहान, ३ भदौ । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–१ मौवाहीस्थित श्री जनता माध्यमिक विद् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१